Logo
जनता जान्न चाहन्छन

नेताहरुले भुटानी शरणार्थी प्रकरण सामसुम पारे गणतन्त्र जोखिममा पर्छ : केसी (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ जेठ । जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले नक्कली भुटानी शणार्थी प्रकरण नेताहरुले सामसुम पारे गणतन्त्र नै जोखिममा पर्ने खतरा औंल्याएका छन् ।

विस्तृत पढ्नुहोस
कांग्रेस नेता शाही भन्छन् ‘भ्रष्टाचार छानविनमा सहयोग पुर्याउनुको विकल्प छैन’

काठमाडौं, २ जेठ । नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले भ्रष्टाचारीलाई पालेर नेपाल अगाडि बढ्न नसक्ने टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि

नक्कली शरणार्थी प्रकरणमा लिङ्देनका प्रतिक्रियाः ‘गाउँमा नेता जाँदा चोर आयो भन्छन् भनेको पुष्टि भयो’

काठमाडौं, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले ‘नेताहरु गाउँमा आएभने चोर आए भन्छन्’ भनी दिएको अभिव्यक्ति अहिले पुष्टि भएको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स

एमाले नेता गैरे भन्छन्, ‘टोपबहादुर रायमाझी लुकेर बस्न हुँदैन’

काठमाडौं, ३१ वैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता ठाकुर गैरेले पार्टीका सचिव टोपबहादुर रायमाझीलाई कानुनी दायरामा ल्याउन आफूहरुले सघाउने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न

नक्कली शरणार्थी प्रकरण राजनीतिक लेनदेनमा टुङ्गिन्छः कांग्रेस नेता शर्मा (भिडियोसहित)

काठमाडौं, ३१ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका कारण अहिलेको नक्कली शरणार्थी प्रकरण बाहिर आएको स्विकार्न तयार नरहरेको

दलालहरुको सत्ताको नेतृत्व गरेर प्रचण्डले भ्रष्टाचार निर्मूल गर्न सक्दैनन्ः प्रकाण्ड (भिडियोसहित)

काठमाडौं, ३१ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले देश अहिले संकटग्रस्त अवस्थामा रहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’

मलाई फेरि एमालेमा जान गाह्रो हुँदैन– वामदेव गौतम

काठमाडौं, ३० वैशाख । राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले आफूलाई फेरि पनि नेकपा (एमाले) मा फर्कन कुनै गाह्रो नहुने बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न

वामदेवलाई धमलाको प्रश्नः ‘तपाईँलाई एमालेले भ्रष्टाचारीको रुपमा प्रस्तुत गरेको होइन ?’ (भिडियोसहित)

काठमाडौं, ३० वैशाख । राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले सबै नेताहरु भ्रष्टाचारी हुन भन्ने भाष्य निर्माण गर्नु गलत हुने बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न

नक्कली भुटानी शरणार्थी प्रकरणमा साँच्चिकै यसको तहसम्म पुगेर एउटा अनुसन्धान हुने हो भने केपी ओली पनि बच्न सक्नुहुन्न : दिनेश त्रिपाठी (भिडिओसहित)

काठमाडौं, २८ बैशाख । बरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रक्रियालाई लिएर स्वागत गरेका छन् । उक्त प्रकरणमा केही हाइप्रोफाईल व्यक्ति समातिएको उल्लेख गर्दै अनुसन्धानको प्रक्रिया

टोपबहादुर रायमाझीलाई केपी ओलीले भगाएको माओवादीको आरोप (भिडिओसहित)

काठमाडौं, २६ बैशाख । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद राजन दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीलाई एमालेकै अध्यक्ष केपी शर्मा ओलीले भगाएको गम्भीर

प्रचण्ड र अमेरशकुमारजस्ता दिल्लीका बिल्लीलाई त हामीले यहाँ ठाउँ दियौं : दयालबहादुर शाही (भिडिओसहित)

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का सांसद दयालबहादुर शाहीले आफ्नो दल यो देशमा सबैभन्दा बढि भ्रष्टाचारविरुद्ध लडेको बताएका छन् । उनले कांग्रेस र माओवादीले भ्रष्टाचार र बैंक लुटेको पैसा

एमाले सचेतकको प्रश्न : टोपबहादुर रायमाझी कहाँ हुनुहुन्छ ? (भिडिओसहित)

काठमाडौं, २५ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा संसदीय दलका सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझी कहाँ छन् ? भन्दै सरकारमाथि नै

Screenshot