Logo
अपराध

साउदी अरेबियामा रहेका श्रमिकलाई सम्पर्कमा रहन आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ वैशाख । साउदी अरेबियामा रहेका नेपाली श्रमिकलाई खानबस्न कुनै समस्या परेमा आफ्नो विवरण दूतावासमा टिपाउन रिहादस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । नेपाली

विस्तृत पढ्नुहोस
आईजीपी न्यायकाे पक्षमा नउभिंदा डीएसपी र एसपीकाे बढुवामा घाेर अन्याय !!

काठमाडाैं ११ वैशाख । फाेर्समा सिनियर र चेन अफ कमाण्ड भन्ने कुरालाई अति नै महत्वका साथ लिने गरिन्छ । फाेर्सका मानिसहरूले बढुवा हुने समय आएपछि लिष्टमा अग्रपंक्तिमा रहेकाहरू जाे कारवाही

भारत र चीनबाट औषधि सहयोग

काठमाडौँ, ११ वैशाख । भारत र चीनले नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न औषधि सहयोग गरेका छन् । बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई उक्त स्वास्थ्य सामग्री भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण

गैरआवासीय नेपाली चिकित्सकको सुझाव– बन्दाबन्दी कायम राखौँ

काठमाडौँ, ११ वैशाख । नेपाल सरकारले अहिले गरेको बन्दाबन्दी (लकडाउन) को निरन्तरतालाई डा. मोदास्सिर आलम सकारात्मक रहेका छन् । विगत छ वर्षदेखि कतारको दोहामा कार्यरत सर्लाहीका चिकित्सक आलमको बुझाइमा विश्वभर

२४ डिएसपीको एसपीमा बढुवा सिफारिश (सुचीसहित)

काठमाडौं, ११ वैशाख । नेपाल प्रहरीमा २४ डिएसपी एसपीमा बढुवा सिफारिश भएका छन् । गएराति उनीहरुको बढुवा सिफारिश भएको हो । उच्च प्रहरी अधिकारीहरुको धमाधम बढुवा भइरहँदा एसपीमा दरबन्दी कटौतीसहित

एसएसपीमा बढुवा सिफारिस

काठमाडौँ, १० वैशाख : नेपाल प्रहरीको जनपथतर्फ १९ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मङ्गलबारको बढुवा सिफारिस

स्वास्थ्य सामग्री खरिद गर्न चीनसँग सम्झौता

काठमाडौँ, १० वैशाख । कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री खरिदका लागि नेपाली सेनाले चीन सरकारसँग सम्झौता गरेको छ । ‘जीटुजी’ प्रक्रियाबाट

नक्कली सेनिटाइजर उत्पादक र विक्रेता पक्राउ

काठमाडौँ, १० वैशाख । आधिकारिक निकायबाट अनुमति नै नलिई मापदण्ड विपरित ह्याण्ड सेनिटाईजर उत्पादन गरेर उपभोक्तालाई ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सु्नसरीको इटहरी उपमहानगरपालिका–४ मनकामना टोलमा

रतुवामाई र सुनवर्षीको २२ किलोमिटर सीमा बन्द

काठमाडौँ, १० वैशाख । भारतसँग सीमा जोडिएका दक्षिणपूर्वी मोरङका रतुवामाई र सुनवर्षी नगरपालिका क्षेत्रमा पर्ने २२ किलोमिटर सीमा बन्द गरिएको छ । ठूलो सङ्ख्यामा भारतीय लुछिछिपी नेपाल प्रवेश हुन थालेपछि

कोरोनाको कहर चर्को घर फर्कनेको लर्को

काठमाडौँ, १० वैशाख । बन्दाबन्दीका कारण अत्तालिएका मानिस घर फर्कन कोही दुधे बच्चा काखीमा च्यापेका थिए भने कोही ससाना बालबालिका डो¥याइरहेका थिए । कोही सामान च्यापेर गाडीको प्रतीक्षामा थिए ।

१९ एसपीको एसएसपीमा बढुवा सिफारिश (सुचीसहित)

काठमाडौं, ९ वैशाख । नेपाल प्रहरीमा १९ एसपीको एसएसपीमा बढुवा सिफारिश गरिएको छ । प्रहरी प्रधान कार्यालयले आज उनीहरुको बढुवा सिफारिश गर्दै सुची सार्वजनिक गरेको हो । बढुवाको पहिलो नम्बरमा

झन्डै छ सय विद्यालयमा क्वारेन्टाइन

काठमाडौँ, ९ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण बढेर समुदायमा पुग्ने स्थिति भएपछि मुलुकभरका ५९१ वटा विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको पाइएको छ । विद्यालयका क्वारेन्टाइनमा हाल कोरोना सङ्क्रमणको आशङ्का