Logo
अपराध

भोकले निम्त्याउने अपराध नियन्त्रणमा सफल नेपाल प्रहरी : डिआइजी पोखरेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ १४ वैशाख : विश्वव्यापीरूपमा कोरोना महामारीका कारण परेको सङ्कटबाट नेपाल पनि अछुतो छैन । देश एक महिनाभन्दा लामो समयदेखि बन्दाबन्दी (लकडाउन) मा छ ।

विस्तृत पढ्नुहोस
धारा नछोई साबुनपानीले हात धुने व्यवस्था

काठमाडौँ, १४ वैशाख । कीर्तिपुर महानगरपालिकाका विभिन्न सात स्थानमा स्पर्शरहित हात धुने स्टेसन जडान गरिएको छ । ती स्थानमा हातले धारा नछोई साबुनपानीले हात धुन सकिन्छ । कीर्तिपुर प्रवेशद्वार, कीर्तिपुर

कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो नेपाल

काठमाडौँ, १४ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिमको सूचीबाट हटाएर उच्च जोखिमको सूचीमा राखेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा नेपालको प्रगतिका आधारमा जोखिम

लक डाउनका बेला महोत्तरी-काठमाण्डौ यात्रा ! प्रहरी चेकिङ किन भएन ? (भिडियो)

वैशाख १४, काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं ल्याउँदा उनी ´अपहरण` परेको खबर मंगलबार नै मिडियाबाट सार्वजनिक भइसकेको थियो । तर, बाटामा प्रहरीले कहीँ पनि

कोरोना सङ्क्रमित क्षेत्र वर्गीकरण गरी लकडाउन गर्न सुझाव

काठमाडौं, १३ वैशाख । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाअन्तर्गतका समितिले कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि प्रभावकारी रूपमा काम गर्न सरकारलाई निर्देशन दिएका छन् । राष्ट्रिय सभाअन्तर्गतका विधायन व्यवस्थापन, दिगो विकास

हतियार खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ

सल्यान, १२ वैशाख । हात हतियार खरखजना मुद्दाका फरार प्रतिवादी भिमे रावतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हात हतियार खरखजना मुद्दाका फरार प्रतिवादी कुमाख गाउँपालिकाका रावत पक्राउ परेका

अपराध महाशाखामा दिपक थापा, काठमाडौं परिसमा श्याम ज्ञवाली

काठमाडौं, १२ वैशाख । गृह मन्त्रालयले महानगरीय अपराध महाशाखामा एसएसपी दिपक थापालाई जिम्मेवारी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रम्खमा एसएसपी श्यामलाल ज्ञवालीलाई जिम्मेवारी तोकेको छ । दुवै कार्यालयमा

प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

परासी १२, वैशाख : प्रहरीमाथि आक्रमण गरेको आरोपमा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा प्रहरीले चार जनालाई आज नियन्त्रणमा लिएको छ । रामग्राम नगरपालिका–१७ देवगावमा राहत वितरणका विषयलाई लिएर स्थानीयवासी र प्रहरीबीच

आईजिपीका भाईलाई काठमाडौं परिसरको जिम्मेवारी

काठमाडौं, १२ वैशाख । नेपाल प्रहरीका दुई एसएसपीको सरुवा भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा श्यामलाल ज्ञवाली तथा महानगरीय अपराध महाशाखामा दीपक थापालाई सरुवा गरिएको छ । काठमाडौं परिसरमा

ओली–यादव प्रकरणः ‘गोकुलले नसकेपछि महेश जी आउनुभएको रहेछ’

काठमाडौँ, १२ बैशाख । पूर्व स्वास्थ्य राज्यमन्त्री एवं सांसद डा. सुरेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश केन्द्रित दलमा विभाजन ल्याउन र आफुलाई अपहरण शैलीमा काठमाडौँ ल्याउने योजना धेरै अगाडी

‘पुनर्निर्माण योजनाबद्ध ढङ्गले सफल हुन्छ’

काठमाडौँ, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम योजनाबद्ध ढङ्गले सम्पन्न गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले भूकम्प स्मृति दिवसका अवसरमा शुक्रबार

साउदी अरेबियामा रहेका श्रमिकलाई सम्पर्कमा रहन आग्रह

काठमाडौँ, १२ वैशाख । साउदी अरेबियामा रहेका नेपाली श्रमिकलाई खानबस्न कुनै समस्या परेमा आफ्नो विवरण दूतावासमा टिपाउन रिहादस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । नेपाली दूतावासले सबै नेपाली श्रमिकलाई आफ्नो