Logo
Breaking News

नागरिकता अध्यादेशविरुद्धका सबै रिट खारेज

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ चैत्र । सर्वोच्च अदालतले नागरिकता अध्यादेशविरुद्ध दायर सबै रिटहरु खारेज गर्ने फैसला गरेको छ । आज संवैधानिक इजलासले अध्यादेशविरुद्धका ६ वटा रिटहरु खारेजको

विस्तृत पढ्नुहोस
चैतभित्रै काठमाडौँमा मेलम्चीको पानी पु¥याउने गरी काम गर्न मन्त्री चौधरीको निर्देशन

सिन्धुपाल्चोक, २ चैत । खानेपानीमन्त्री उमाकान्त चौधरीले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ पुग्ने गरी काम गर्न मेलम्ची खानेपनी विकास समिति तथा सम्बद्ध सबै निकायलाई निर्देशन दिएका छन् । बुधबार

को बन्ला वैशाखमा आइजीपी ?

काठमाडौं, २ चैत्र । नेपाल प्रहरीको एआइजीमा तीन डिआइजी बढुवामा सिफारिश भएलगत्तै भावी आइपीको दौड रोचक देखिएको छ । बढुवा सिफारिश भएकामध्ये दुईजना डिआइजी पनि आइजीपीको दौडमा देखिएका छन् ।

स्मार्ट सिटीका लागि २४ अर्ब दिने भनेको सरकारले एक रुपियाँ पनि दिएनः मेयर खाँड

काठमाडौं, २ चैत । वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँडले स्मार्ट सिटीका लागि सरकारले एक पैसा पनि नदिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार

देव गुरुङलाई ऋषि धमलाको प्रश्नः “मध्यराति सदन अन्त्य गरेर चोलेन्द्रशमशेरलाई अदालतमा फर्कन नदिने नियत राखिएको हो ?”

काठमाडौं, २ चैत । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले समान एजेन्डाका आधारमा स्थानीय तहमा गठबन्धन हुन सक्ने औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

नागरिकता अध्यादेशको विकल्प छैनः पुष्पा भुसाल

काठमाडौं, २ चैत । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदन नखुलाउँदा नागरिकता अध्यादेश ल्याउनुपर्ने बाध्यता रहेको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली

प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं, चैत २ । प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन्। अधिवेशन

मन्त्री खतिवडाको दाबी : ओलीले राजावादीसँग गठबन्धन गरेनन् भने कान काटेर फाल्दिन्छु

गोरखा, १ चैत : नेकपा (एकीकृत समाजवादी) का नेता एवं स्वास्थ्य मन्त्री बिरोध खतिवडाले एमालेले राप्रपासँग चुनावी गठबन्धन गर्न गृहकार्य गरिरहेको बताएका छन् । मंगलबार गोरखामा पत्रकारहरुसँग कुराकानी गर्दै नेता खतिवडाले

एमसीसीबारे भ्रम चिर्ने कांग्रेसको पुस्तकः प्रचण्डद्वारा एमसीसी लिन विज्ञ नियुक्त, सकारात्मक भन्दै महराद्वारा वार्ता टोली गठन

काठमाडौं, १ चैत : अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान लिनका लागि माओवादी केन्द्रका शीर्ष नेताहरुले नै अग्रसरता जनाएको तथ्य उल्लेख गर्दै नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनमा होमिने भएको छ ।

एमालेमा स्थानीय चुनावका लागि कस्ले कुन टिकट टुंगो लगाउने (सूचीसहित)

काठमाडौं, १ चैत्र । नेकपा एमालेले स्थानीय निकायको निर्वाचनका लागि पार्टीबाट टिकट टुंगो लगाउने अधिकारबारे निर्णय लिएको छ । आज बसेको सचिवालय बैठकले यसबारे निर्णय लिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा

पन्त, सिंह र धानुक एआइजी बढुवामा सिफारिश, भावी आइजीपीमा थपिए प्रतिष्पर्धी

काठमाडौं, १ चैत्र । नेपाल प्रहरीको एआइजीमा तीन डिआइजी बढुवामा सिफारिश भएका छन् । सिफारिश भएकाहरुमा वसन्त कुमार पन्त, धिरज प्रताप सिंह र रविन्द्र बहादुर धानुक छन् । सरकारले तीन

एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं, १ चैत्र । नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना खोलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले सूचना जारी गरी म्यादी प्रहरीको भर्ना खोलेको हो । स्थानीय निकायको निर्वाचनका लागि म्यादी

Screenshot