Logo
education

अल्पमतमा मुख्यमन्त्री कार्कीः ६० सांसद प्रतिपक्षमा बस्दा सत्तापक्षमा ३३ जनामात्रै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ वैशाख । कोशी प्रदेश सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रदेश सभाको बैठकमा नेकपा एमाले र माओवादी केन्द्रले संकल्प

विस्तृत पढ्नुहोस
प्रदेश प्रमुखले दिएको समय सीमाभित्र सुदूरमा उपयुक्त पात्रबाट मुख्यमन्त्रीमा दाबी पेश हुन्छः महेश बर्तौला

काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सुदूरपश्चिममा प्रदेश प्रमुखले दिएको समय सीमाभित्र सत्तारुढ गठबन्धनभित्रैबाट उपयुक्त पात्रले दाबी पेश गर्ने बताएका छन् । उनले सुदूरपश्चिममा

संकल्प प्रस्ताव पेश गर्दै एमालेले भन्यो: अल्पमतका मुख्यमन्त्रीलाई शासन गर्ने अधिकार छैन्

काठमाडौं,६ वैशाख । कोशी प्रदेश सभाको विशेष अधिवेशनमा संकल्प प्रस्ताव पेश भएको छ । आज बसेको प्रदेश सभाको बैठकमा नेकपा एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारी प्रस्तावक रहेको

सरकारबाट बाहिरिने चेतावनीपछि लुम्बिनीमा एकीकृत समाजवादीकी अधिकारी पनि मन्त्री नियुक्त

काठमाडौं,६ वैशाख । ६ जना बिना विभागीय मन्त्री नियुक्त गरेको एक घण्टापनि नपुग्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेकपा एकीकृत समाजवादीकी सांसद भगवती अधिकारीलाई पनि मन्त्री नियुक्त गरेका छन् ।

संकल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेको ह्वीप

काठमाडौं,६ वैशाख । नेकपा एमाले कोशी प्रदेशले प्रदेश सभामा पेश हुन लागेको संकल्प पूस्तावको पक्षमा मतदान गर्न आफ्नो सांसदलाई ह्वीप जारी गरेको छ । आज बसेको एमाले प्रदेश संसदीय दलको

२ बजेसम्म एमालेले निर्णय नदिए एकीकृत समाजवादीले वैकल्पिक गठबन्धन पुनः ब्युँताउने

काठमाडौं,६ वैशाख । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित नेकपा एकीकृत समाजवादीका दिर्घ सोडारीलाई समर्थन गर्ने नगर्नेबारे निर्णय गर्न नेकपा एमालेलाई एकीकृत समाजवादीे २ बजेसम्मको अल्टिमेटम दिएको छ । सुदूरमा नयाँ सरकारमा

राष्ट्रिय सभा सदस्यमा डा.अञ्जान शाक्य मनोनीत

काठमाडौं,६ वैशाख । राष्ट्रिय सभा सदस्यमा डा.अन्जान शाक्य मनोनीत भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आज सांसद मनोनीत गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६

महालेखापरीक्षकमा तोयम राया नियुक्त

काठमाडौं,६ वैशाख । महालेखापरीक्षकमा तोयम राया नियुक्त भएका छन् । संसदीय सुनुवाई विशेष समितिले सर्वसम्मत अनुमोदन गरेसँगै राया नियुक्त भएका हुन् । राष्ट्रपति पौडेलले संवैधानिक परिषद्को सिफारिसमा नेपालको संविधानको धारा

एमाले-माओवादीले मलाई मुख्यमन्त्री बनाएनन् भने कमल बहादुर शाहकै नेतृत्वको सरकार चलिरहन्छः दीर्घ सोडारी

काठमाडौं, ६ वैशाख । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीले आफूलाई एमाले–माओवादीले मुख्यमन्त्री नबनाए कमलबहादुर शाहकै नेतृत्वमा सरकार अगाडि जाने बताएका छन् । आज (बिहीबार) नेपाली

लुम्बिनीमा सरकार विस्तार: थपिएका ६ मन्त्रीले आजै शपथ खाने

काठमाडौं,६ वैशाख । लुम्बिनी प्रदेशमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री जोखबहादुर महराले ६ जना मन्त्री नियुक्त गरेका छन् । महराले नेकपा एमालेका ४सहित नागरिक उन्मुक्ति पार्टीका एक र स्वतन्त्र

ओलीको नजरमा सुहाङ नेम्वाङ : पढेलेखेको विद्धान युवा, १८ घण्टा काम गर्नसक्ने र एक पैसा भ्रष्टाचार नगर्ने नेता

काठमाडौं, ६ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले इलाम–२ को उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेद्वार सहाङ नेम्वाङले जित्ने दाबी गरेका छन् । उनले सहाङलाई पढेलेखेको

वैकल्पिक गठबन्धनको चक्करमा माधव नेपाल, देउवासँग गोप्य भेटवार्ता

काठमाडौं,६ वैशाख । सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि विलम्ब देखिरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ गठबन्धनका लागि प्रयास थालेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले बुधबार साँझ नेकपा एकीकृत