Logo
education

भोलिसम्म सदन अवरोध खुलाउनको लागि सहमति हुने प्रधानमन्त्री दाहालको खुलासा (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले सदनको अवरोध भोलिसम्म खुल्ने विश्वास दिलाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका

विस्तृत पढ्नुहोस
कांग्रेसको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित

काठमाडौं,१३ जेठ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संसद्मा पेश गरेको

परिवर्तनपछि अवसर देखेर राजनीतिमा आएकालाई यसको महत्त्व थाहा हुँदैनः रामकुमारी झाँक्री

काठमाडौं, १३ जेठ । नेकपा (एकीकृत समाजवादी) कि सचिव रामकुमारी झाँक्रीले परिवर्तनपछि अवसर देखेर राजनीतिमा आएकाहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको महत्त्व थाहा नहुने टिप्पणी गरेकी छन् । आज (आइतबार) परिवर्तन नेपालले

कांग्रेसलाई विष्णु पौडेलले भने: यो वेल घेर्ने बेला होइन, नीति तथा कार्यक्रमलाई गडगडाहट तालीले स्वागत गर्नुस्

काठमाडौं,१३ जेठ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सदनको अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि भाग

कांग्रेसको विरोध कर्मकाण्डी र औचित्यहीन छ, म खेद प्रकट गर्दछु : डा. वाग्ले (भिडिओसहित)

काठमाडौं, १३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको सदन अवरोधप्रति खेद प्रकट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत भएको नीति

संसद्मा आजपनि सत्ता र प्रतिपक्षीबीच धकेलाधकेल (तस्बिरहरु)

काठमाडौं,१३ जेठ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण पेश गरेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षीको चर्को नाराबाजीकाबीच पुनले आर्थिक सर्वेक्षण पेश गरेका हुन् । आर्थिक सर्वेक्षण पेश

कांग्रेसको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरू

काठमाडौं,१३ जेठ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसद्मा छलफल सुरु भएको छ ।आज बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललेजेठ १ गते संसद्मा पेश गरेको नीति तथा कार्यक्रममाथि

गृहमन्त्री लामिछानेलाई ज्ञानेन्द्रको सुझावः ‘प्रतिपक्ष र सत्तापक्षमा बस्दाको बोली एकै हुनुपर्यो’

काठमाडौं, १३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सत्तापक्ष र प्रतिपक्षमा बस्दा एउटै कुरा गर्न आग्रह गरेका छन् ।

सत्ता गठबन्धन सहकारी ठगलाई जोगाउने षड्यन्त्रमा लाग्यो, यो गणतन्त्रमाथिको आक्रमण हो : केसी (भिडिओसहित)

काठमाडौं, १३ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले वर्तमान सरकारले सहकारी ठगहरुलाई जोगाउने काम गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्

कांग्रेसको घेराबन्दीबाट फुत्किँदै रोष्टममा पुगेका अर्थमन्त्री पुनले प्रस्तुत गरे आर्थिक सर्वेक्षण

काठमाडौं,१३ जेठ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण पेश गरेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षीको चर्को नाराबाजीकाबीच पुनले आर्थिक सर्वेक्षण पेश गरेका हुन् । प्रतिपक्षको अवरोधकै बीच

नीति तथा कार्यक्रम पारित गर्न प्रतिनिधि सभा बैठक सुरू (लाईभ)

काठमाडौं, जेठ १३ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ

प्रकाश स्नेहीको आक्रामक अभिव्यक्तिः कांग्रेससँग निहुँ खोज्ने रवि लामिछानेलाई किमा बनाएर छाड्छौं (भिडिओसहित)

काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसका नेता प्रकाश रसाईली ‘स्नेही’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई कांग्रेससँग निहुँ नखोज्न चेतावनी दिएका छन् । हिजो