Logo
education

पार्टी नफुटेको जसपाको दाबी, विभाजनका लागि राईले दिएको निवेदन असंवैधानिक भएको ठहर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२४ वैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको संस्थापन पक्षले पार्टी नफुटेको दाबी गरेको छ । सोमबार जसपाका प्रवक्ता मनिषकुमार सुमनले एक विज्ञप्ति

विस्तृत पढ्नुहोस
वामदेवको गुनासोः ओली-नेपाल दुवैको पार्टीमा पत्याएनन्

काठमाडौं, २४ वैशाख । राष्ट्रिय एकता महाअभियानका संयोजक वामदेव गौतमले आफूलाई नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) दुवैतिर नपत्याइएको बताएका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित सिद्धिनाथ ज्ञवालीको स्मृति ग्रन्थ

जन्मकैदको सजाय पाएका सांसद शर्मालाई निलम्बन नगर्न मधेशका सभामुखलाई लोसपाको पत्र

काठमाडौं,२४ वैशाख । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय पाएका लोसपाका सांसद अभिराम शर्मा हाल निलम्बनमा छन् । लोसपा मधेश प्रदेश संसदीय दलका नेतासमेत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत नदिए सरकारबाट बाहिरिन्छौं : प्रेम आले

काठमाडौं, २४ बैशाख । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठकमा आगामी बजेट, सरकारको कामकारबाही र सुदूरपश्चिम प्रदेश सरकारको विषयमा छलफल भएको छ । अध्यक्ष माधव नेपालको अध्यक्षतामा आज अपरान्ह

वामदेवलाई एमालेमा फर्किने ढोका बन्द

काठमाडौं, २४ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता महाअभियानका संयोजक वामदेव गौतमलाई पार्टीमा नभित्र्याउने संकेत गरेका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित सिद्धिनाथ ज्ञवालीको स्मृति

गण्डकीमा एमालेका सुन्दास र गुरुङ मन्त्री नियुक्त, आजै शपथ खाने

काठमाडौं,२४ वैशाख । गण्डकी प्रदेशमा आज २ मन्त्री थपिएका छन् । मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्दै एमालेको कोटाबाट २ जना मन्त्री थपेका हुन् । वेदबहादुर गुरुङ र सीता सुन्दासलाई

विकसित परिस्थितिबारे माधवको ब्रिफिङ,भुसाल भन्छन्: पार्टीमा कुनै विवाद छैन्, फुट्ने कुरा सबै हल्ला हुन्

काठमाडौं,२४ वैशाख । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनपछि विकसित

एमालेमा फर्किन जिम्मेवारी पर्खिराखेको छुः वामदेव गौतम

काठमाडौं, २४ वैशाख । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफू एमालेमा फर्किन जिम्मेवारी पर्खेर बसेको बताएका छन् । आज काठमाडौंमा आयोजित सिद्धिनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै

भीआईपीले हिरासत छलेर अस्पताल बस्ने दिन गए, बस्नै परे तीन बुँदे मापदण्डमा पर्नुपर्ने

काठमाडौं, २४ वैशाख । विभिन्न अभियोगमा पक्राउ परेका भीआईपीहरु प्रहरी हिरासत छलेर अस्पताल बस्न थालेपछि गृह मन्त्रालयले तीन बुँदे मापदण्ड जारी गरेको छ । आज (सोमबार) गृहले जारी गरेको मापदण्डअनुसार

उपेन्द्रविरुद्ध योजना बेचेको र आफ्नै मन्त्रीसँग पैसा असुलेको आरोप

काठमाडौं, २४ वैशाख । जनता समाजवादी पार्टीका उपमहासचिव प्रदीप यादवले उपेन्द्र यादवले एकलौटी ढंगले प्राइभेट कम्पनी जसरी पार्टी चलाएको आरोप लगाएका छन् । पार्टी विभाजनपछि आज (सोमबार) नेपाली रेडियो नेटवर्कको

पार्टी विभाजनमा अशोक राईलाई भण्डारीलालको साथ, सम्हाले लुम्बिनीमा कृषि मन्त्रीको जिम्मेवारी

काठमाडौं,२४ वैशाख । पूर्व सहमति अनुसार २ मन्त्रालय नदिईएको भन्दै वैशाख ८ गते लुम्बिनी सरकारबाट बाहिरिएका भण्डारीलाल अहिरले आज पुन: मन्त्री पद सम्हालेका छन् । आइतबारमात्र उनको पार्टी जसपा नेपाल

पार्टी फुट्ने त्रासमा माधव नेपाल, मेटमणि भन्छन्: संसदीय दल एकताबद्ध छ

काठमाडौं,२४ वैशाख । सत्ता गठबन्धन भत्काउन प्रयासरत रहेको भन्दै जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि त्यसको असर अन्य साना पार्टीमा पर्ने देखिएको छ । आइतबार जसपाका ७ जना सांसदहरुले पार्टीबाट