Logo
मुख्य खबर

प्रधानमन्त्रीले श्रम सङ्गठन सम्मेलनलाई सम्बोधन गर्नुहुने

जेनेभा, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अन्तर्राष्ट्रि«य श्रम सङ्गठन आइएलओको शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । आज नै प्रधानमन्त्री ओलीले स्वीस

विस्तृत पढ्नुहोस
पहुँच र प्रभावका भरमा राजदूत

दावाफुटी शेर्पा स्पेनको राजदूत सिफारिश हुनुमा मुख्य मापदण्ड उनी व्यापारिक घरानाकी सदस्य हुनु हो । ५० अर्बको व्यवसायको साम्राज्य चलाइरहेका शेर्पा परिवारकी सदस्य दावाफुटी ३४ वर्ष मात्र भइन् । अमेरिका

मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैनः मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले संसद्मा प्रस्तुत गरेको मिडिया काउन्सिल विधेयक फिर्ता नहुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले

राप्रपाले सरकारसँग वार्ता गर्ने,कारण रहेछ यस्तो

राष्ट्रिय प्रजातन्त्रपार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र स्थापनाका लागि सरकारसँग वार्ताको चरणमा रहेको बताउनुभएको छ । मिडिया नेपालले आज बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले राप्रपाको माग सरकारले छिट्टै पूरा गर्नेमा

कम्युनिष्टले पार्टी एकता गर्नुको कारण खुलाए गगन थापाले

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कम्युनिष्टहरुले काङ्ग्रेससँग डराएर पार्टी एकता गरेको बताउनुभएको छ ।जिल्लाको रामारोशन गाउँपालिकाको मुजाबगरमा भएको आमसभालाई सम्बोधन गर्दै नेता थापाले काङ्ग्रेस बलियो पार्टी भएका कारण मात्रै

माइतीघरमा गुठी विद्येयक विरुद्व प्रर्दशन गर्दा प्रहरीसँग झडप

काठमाडौं, २६ जेठ । सरकारले ल्याएको गुठी विद्येयकको बिरुद्धमा माइतीघर मण्डलामा बिरोध प्रर्दशन गर्न पुगेका प्रर्दशनकारी र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा आक्रोसित प्रर्दशनकारीले नारा बाजी सहित प्रहरीमाथि

सरकार कुहिरोको काग: नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासको प्राथमिकता छुट्याउन नसकेको बताउनुभएको छ । नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत तनहुँ जिल्लामा सञ्चालित पहिलो चरणको एक महीने कार्यक्रमको शनिबार दमौलीमा समापन

विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले दिगो विकासका

प्रधानमन्त्री दोहाबाट जेनेभा प्रस्थान

काठमाडौँ, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा केही बेरअघि कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रि«य श्रम सङ्गठन

अपेक्षा अनुरुप बजेट विनियोजन भएन

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बजेटमा खेलकूद क्षेत्रलाई पर्याप्त रकम छुट्याउन नसकिएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले मन्त्रालयले रु १५ अर्ब बजेट माग गरेको भए पनि

बालबालिकालाई आकर्षण गर्ने शिक्षा चाहिन्छः मन्त्री थापा

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बाबिालिकालाई आकर्षणमैत्री शिक्षा प्रदान गर्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले बालबालिकालाई विद्यालयप्रतिको आकर्षण कायम राख्नका लागि विद्यार्थीले प्रविधिको प्रयोग, दिवा

नागरिकका गुनासा कार्यान्वयनमा मन्त्री पुन

रमेश लम्साल- सरकारी निकायसँग जोडिएका साना भन्दा साना समस्या समाधान नभएर उपभोक्ताले दुःख पाइरहेको हुन्छ । सुनिदिने निकायले पनि साना मान्छेका कुरा सुनेर पनि कार्यान्वयन गर्दैनन् । विभिन्न बाहानबाजी गर्छन्