Logo
प्रमुख समाचार

महिलालाई पृथ्वीनारायण शाहको मूर्ति बनाउन तालिम

-रिपोर्टर्स नेपाल/संवाददाता

गोरखा, २६ वैशाख । गोरखामा नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सुरु भएको छ । गोरखा आउने आन्तरिक तथा बाह्य पर्यटकका

विस्तृत पढ्नुहोस
प्रअहरूसँग कार्यसम्पादन सम्झौता: दुई सय २० दिन विद्यालय सञ्चालन गर्नुपर्ने

कास्की, २६ वैशाख । सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि पोखरा महानगरपालिकाले प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । विद्यालयको प्रशासनिक नेतृत्वलाई जवाफदेही बनाई विद्यालयको सुधार, विकास र उन्नयन गर्ने उद्देश्यले

निजी विद्यालयमा विद्यार्थी आकर्षित भएपछि…

स्वर्गद्वारी, २६ वैशाख । प्युठानमा नयाँ शैक्षिकसत्र २०८० का लागि भर्ना अभियान सम्पन्न भइसक्यो । जिल्लाका सबै विद्यालयमा पठनपाठनसमेत धमाधम चलिरहँदा प्युठान नगरपालिका कार्यालयकै छेउमा रहेको विद्यालयका कक्षाकोठा रित्ता छन्

गुप्तेश्वर महादेवको संरक्षण गरिँदै

भोजपुर, २६ वैशाख । यहाँको रामप्रसादराई गाउँपालिका–३ भुल्केस्थित गुप्तेश्वर महादेवको संरक्षण थालिएको छ । धार्मिक क्षेत्रका रूपमा विकास गर्न यसको संरक्षण थालिएको हो । सडक खन्ने क्रममा अनोठौ प्रकृतिका ढुङ्गा

दुर्गमको व्यथा: विद्यालय पुग्न चार घन्टा पैदल

गलकोट, २६ वैशाख । बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँड्छन्। तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता, छलफलको विषय गोप्य

काठमाडौं, वैशाख २६ । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल

जग्गाको लगत कट्टा गर्न पत्राचार

काठमाडौँ, २६ वैशाख । काठमाडौँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ ।

राष्ट्रपतिलाई कानुनविद्को सल्लाह– आउनेबित्तिकै विवादको भुमरीमा नपर्नुस्

काठमाडौं, २६ वैशाख । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले ढिलै भए पनि प्रधानन्यायाधीशको सिफारिस हुनु सकारात्मक रहेको बताएका छन् । ‘ढिलै भए पनि मुलुक प्रधानन्यायाधीश पाउने दिशामा छ । अहिलेको सिफारिसलाई

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं, वैशाख २६ ।  संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। आज राष्ट्रिय सभाको बैठक बिहान १०ः३० बजेबाट शुरु हुनेछ भने प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ।

नेपाल बारको अभियान स्थगन भएको छैन : गोपालकृष्ण घिमिरे

काठमाडौं, २६ वैशाख । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हुनु स्वागतयोग्य कदम भएको टिप्पणी गरेका छन् । ‘विगतमा बारले नयाँ प्रधानन्यायाधीश नियुक्तिका निम्ति दबाबमुलक अभियान

गगन थापा र विश्वप्रकाश शर्माले पार्टी फुटाउने कुरा नसोचे पनि हुन्छ : सहमहामन्त्री परियार

काठमाडौं, २६ वैशाख । नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन ढिसमिस हुने आशंका व्यक्त गरेका छन् । ‘विगतमा संसदीय समितिले दोषी देखाएकामाथि सही ढंगले

नागरिकता विधेयकमा राष्ट्रपतिको चासो

काठमाडौं, वैशाख २६ । सधैंजसो विवादित बनेको नागरिकता सम्बन्धी विधेयकमा राष्ट्रपति रामचन्द्र पौडेलले चासो दिएका छन्। यसअघि प्रमाणीकरण नगरिएको नागरिकतासम्बन्धी विधेयकका विषयमा राष्ट्रपति पौडेलले सोमबार कानुन व्यवसायीसँग परामर्शसमेत गरेका छन्।