Logo
प्रमुख समाचार

ड्राईभरको अवस्था जानकारी गराउँदै रविले भने–‘चोट लागेको बेला नुनचुक बोकेर नआउनुहोला’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सवारी चालकको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन् । उनले सामाजिक सञ्जालमार्फत अहिले उनको अवस्थामा

विस्तृत पढ्नुहोस
राष्ट्रिय सभा बैठकः ‘समितिले छलफल गरेर ल्याएका प्रतिवेदनप्रति सरकार गम्भीर हुनुपर्ने’

काठमाडौं, ४ वैशाख । सांसदहरुले सरकार संसद्प्रति उत्तरदायी हुँदै समितिले दिएका निर्देशन सरकारले कार्यान्वयन गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७

यस वर्ष विद्यार्थीले समयमै पाए पाठ्यपुस्तक

काठमाडौँ, ४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष चासो र निर्देशनपछि यस शैक्षिक सत्रमा भर्ना अघि नै देशभरका सामुदायिक विद्यालयका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका छन् । गत पुस १०

रवितर्फ संकेत गर्दै गगनले भने, ‘गत ५ महिनामा तपाईंले अब मान्छे चिन्नुभएको छ’

काठमाडौं, ४ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई संकेत गर्दै चितवनका जनताले गत पाँच महिनाको अवधिमा मान्छे चिनिसकेको बताएका छन्। चितवनको कालिका नगरपालिकामा

जिरकोटमा शैक्षिक सुधारका लागि विद्यालय गाभिए

गोरखा, ४ वैशाख । अजिरकोट गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय समायोजन र योग्यताका आधारमा विद्यालयमा प्रधानध्यापक नियुक्त गरेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन

राष्ट्रपति पौडेलको छातीमा संक्रमण

काठमाडौं, ४ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा संक्रमण देखिएको छ। सोमबार महराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका राष्ट्रपति पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको हो। छातीको तल्लो भागमा संक्रमण देखिएपछि

मिटरब्याजी पीडित समूह र प्रहरीबीच झडप

काठमाडौं, ४ बैशाख । मिटरब्याजी पीडित समूह र नेपाल प्रहरीबीच झडप भएको छ। लामो समयदेखि काठमाडौंमा आन्दोलनरत मिटरब्याजी पीडित समूह र प्रहरीबीच सोमबार झडप भएको हो। शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका

भट्टराईलाई जिताउन शेखर तनहुँमा घरदैलो गर्दै

काठमाडौं, ४ बैशाख । नेपाली कांग्रेसका उम्मेद्‍वार गोविन्दराज भट्टराईलाई जिताउन कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला तनहुँ पुगेका छन्। नेता कोइराला बैशाख १० गते हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनमा आफ्ना सांसद्‍लाई

दाहाल–देउवाको मिलेको केमेष्ट्रीः एउटै गाडीमा बालकोट सरर

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन दलका शीर्ष नेताको बैठक सम्पन्न भएको छ । आज (सोमबार) नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको बैठकमा

स्मार्ट टेलिकमको लाईसेन्स खारेज, १५ दिनसम्म सेवा सञ्चालन हुने

काठमाडौं, ४ बैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स खारेज गरेको छ । लाइसेन्स नवीकरणका लागि स्मार्टले ठूलो रकम तिर्नुपर्ने थियो । तर, नविकरणको लागि

विद्यालयमा पुस्तकालय स्थापना

पोखरा, ४ वैशाख । स्थानीय युनाइटेड क्लबले पोखरा महानगरपालिका–३३ स्थित तल्लो पुँडिटारको भुलभुला आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । क्लबको १३औंँ वार्षिकोत्सवको अवसरमा उक्त विद्यालयको एक कोठामा पुस्तकालयका लागि

राष्ट्रपतिको हातबाट एनआरएनएको अरनिको अन्तर्राष्ट्रिय पुरष्कार प्रदान

काठमाडौं, ४ बैशाख । गैरआवासीय नेपाली संघअन्तर्गत भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवर्द्धन समितिले प्रदान गर्ने अरनिको अन्तर्राष्ट्रिय पुरस्कार यस वर्ष चीनको बेइजिङमा बसेर पत्रकारिता गरिरहेका चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’लाई