Logo
कोरोना भाइरस

मोरक्कोले ६ करोड ५० लाख खोप लिने

-रिपोर्टर्स नेपाल/संवाददाता

१० पुस: उत्तर अफ्रिकी मुलुक मोरक्कोले नयाँ कोरोनाभाइरसका लागि ६ करोड ५० लाख खोप खरिद गर्ने भएको छ । मोरक्कोले आफ्ना २ करोड ५० लाख

विस्तृत पढ्नुहोस
चिनियाँ पत्रिकाको दाबीः चिनियाँ खोप बिना कोरोना भाइरस परास्त गर्न असम्भव

एजेन्सी, ९ पुस । चिनियाँ विदेश मामलासम्बन्धी सन्देश प्रवाह गर्दै आएको ग्लोबल टाइम्सले चिनियाँ खोप विना कोराना भाइरसलाई परास्त गर्न विश्वका लागि असम्भव हुने दाबी गरेको छ । उसले चिनियाँ

उपत्यकामा २४४ संक्रमित थप

काठमाडौं,  ९ पुस । काठमाडौं उपत्यकामा आज २४४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ६ सय १३ जना थपिएकोमा काठमाडौंमा मात्र २४४ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ

कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु

काठमाडौं, ९ पुस । कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८०८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा

आज ६ सय १३ संक्रमित थपिए

काठमाडौं, ९ पुस । नेपालमा कोरोना भाइरसका आज ६ सय १३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको आज स्वास्थ्य

भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक करोड एक लाख २३ हजार भन्दा बढी

९ पुस: भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या बिहीबारसम्म एक करोड एक लाख २३ हजार भन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ७१२ नयाँ सङ्क्रमित फेला

बेलायत कोरोना भाइरसको नयाँ संस्करणको मारमा, कैयौँ स्थानमा कडा प्रतिबन्ध

९ पुस: बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुपको जिवाणु भेटिएको भन्दै त्यहाँका कतिपय स्थानमा थप प्रतिबन्ध लगाइएको छ । बेलायत सरकारले त्यहाँका कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको बताएको छ ।

रुसले तुरुन्तै कोरोना विरुद्वको नयाँ खोप निर्माण गर्ने

एजेन्सी, ९ पुस । रुसले छिट्टै कोरोना भाइरसविरुद्वको खोप निर्माण गर्ने भएको छ । यस विषयको जानकारी रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले राज्य प्रमुखको काउन्सिलमा भिडियो कन्फरेन्समार्फत शुक्रबार बताएका हुन् ।

एस्ट्रेजेनेका र स्पुतनीक भीले संयुक्त खोप विकास गर्ने सम्झौता

एजेन्सी, ९ पुस । ब्रिटिश स्वीडिस कम्पनी एस्ट्रेजेनेका र रुसी कोरोना खोप उत्पादन कम्पनि ग्यामेलियाद्वारा उत्पादीत खोप स्पुतनिक भीले संयुक्त रुपमा कोरानो विरुद्वको खोप उत्पादन गर्न आधिकारिक संम्झौता भएको छ

रुसले ६० प्रतिशत बयस्क नागरिकलाई कोरोनाविरुद्वको खोप लगाउने

एजेन्सी, ९ पुस । रुसका ६० प्रतिशत बयस्क उमेरका नागरिकलाई कोरोना भाइरसविरुद्वको खोप लगाइने भएको छ । यस विषयको जानकारी रुसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोले एक अन्तरवार्तामा गराएका हुुन् ।

चिनियाँ कम्पनी सिनोभ्याकले विश्वलाई कोरोनाविरुद्धको खोप दिने

एजेन्सी, ९ पुस । विश्वलाई कोरोना भाइरसविरुद्वको खोप प्रदान गर्न चिनियाँ खोप उत्पादन कम्पनि सिनोभ्याकले आफ्नो कामलाई तीव्रता दिएको छ । खोप उत्पादन गर्न कम्पनीले २४ घण्टा उत्पादनको कामलाई तीव्रता

फेब्रअरीभित्र चीनले ५ करोड नागरिकलाई खोप लगाइदिने

एजेन्सी, ९ पुस । चीनले फेब्रअरी महिना भित्र आफ्ना ५ करोड नागरिकलाई खोप लगाइसक्ने प्रतिबद्वता व्यक्त गरेको छ । रोग नियन्त्रण तथा रोकथाम गर्ने शंघाई केन्द्रले उक्त विषयको जानकारी गराएको

Screenshot