Logo
कोरोना भाइरस

कोरोना कहरः पच्चिस जाँचमा बीस परीक्षण नेगेटिभ

काठमाडौ, १५ चैत्र । कोभिड – १९ का आशङ्का गरिएका २५ जनाको स्वाब परीक्षण गर्दा २० वटाको नतिजा नेगेटिभ निस्केको छ । पाँचजनाको नतिजा आउन

विस्तृत पढ्नुहोस
कोरोना संक्रमित चौंथो युवकको दुबईबाट धनगढीसम्मको यात्रा

काठमाडौं, १५ चैत्र । नेपालमा कोरोना भाइरसबाट संक्रमित चौंथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका छन् । उनी संक्रमित भएको हिजो स्वास्थ्य मन्त्रालयले जानकारी गराएको हो । संक्रमित ३४

स्याङ्जामा क्वारेन्टाइनमा बस्ने बढ्दै

स्याङ्जा, १५ चैत्र । लकडाउन जारी भएको चौथो दिन शुक्रबारसम्ममा स्याङ्जामा ३६६ जना क्वारेन्टाइनमा बसेका छन् । जिल्लाका ११ वटै पालिकाका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन र होम

गुल्मीमा पिपिई अभाव

गुल्मी, १५ चैत्र । गुल्मीमा कोरोना भाइरस उपचारको लागि आवश्यक सामग्री नहुँदा स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक असर परेको छ । प्रत्येक स्वास्थ्यकर्मीलाई एकरएक वटाका दरले आवश्यक पर्ने पिपिई नहुँदा स्वास्थ्यकर्मीलाई मनोवैज्ञानिक असर

महालक्ष्मी नगरपालिकामा युवाको पहलमा स्यानिटाइज (तस्बिरसहित)

ललितपुर, १५ चैत्र । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी महालक्ष्मी नगरपालिकाका सबै गाउँटोलमा स्यानिटाइज भइरहेको छ । हिजोबाट शुरु भएको स्यानिटाइज आज पनि भइरहेको छ । आज महालक्ष्मी नगरपालिकाका सबै

किसानको बारीमा तरकारी कुहियो, सर्वसाधारण दोब्बर मूल्यमा किन्न वाध्य

काठमाडौं, १५ चैत्र । अहिले बजारमा दैनिक उपभोग्य सामाग्रीको अभाव देखाइएको छ । अभाव देखाउँदै प्रत्येक तरकारीको मूल्य दोब्बर तेब्बर बनाइएको छ । एकातर्फ उपभोक्ता दोब्बर र तेब्बर मूल्यमा तरकारी

साँढे दुई घण्टामा नतिजा दिनसक्ने कोरोना भाइरस टेष्टको किट विकास गरेको भोलिपल्ट यीनी आमा बनिन्

एजेन्सी, १५ चैत्र । यी हुन् भारतक मिनाल डाखाभे भोस्ले । भारतको मिलाब रिसर्च एण्ड डेभलभमेन्टकी प्रमुख । उनीसहितको टिमले एक हप्ता अगाडि कोरोना भाइरसको टेष्ट किटको विकास गर्यो ।

युएईमा थप दुई नेपालीमा कोरोना संक्रमण

काठमाडौं, १५ चैत्र । संयुक्त अरब इमिरेट्स सुएईमा थप दुई नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । आज युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले यसको जानकारी दिएका हुन् ।

कोरोना भाइरसको एउटा टेष्टको १३ हजार पर्छ- डा. खेम कार्की

काठमाडौं, १५ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीले कोरोना भाइरसको टेष्ट महङ्गो हुने बताएका छन् । उनले सातवटै प्रदेशमा कोरोना टेष्टको ल्याब बनाउने समेत बताए ।

फ्रान्सबाट आएकी युवतीको स्वास्थ्यमा सुधार

काठमाडौँ, १५ चैत : फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेकी छिन्

कोरोना भाइरसः मर्नेको संख्यामा इटाली अगाडि, संक्रमितमा चीनलाई उछिन्यो

एजेन्सी, १५ चैत्र । कोरोना भाइरसबाट सबैभन्दा बढी मानिसको मृत्यु इटालीमा भएको छ । त्यहाँ ९ हजार १ सय ३४ जनाको मृत्यु भइसकेको छ । इटालीमा शुक्रबार एकै दिन ९१९

कोरोना भाइरसः संक्रमित छ लाख नजिक, मृतक संख्या २७ हजार कट्यो (देशहरुको सूचीसहित)

एजेन्सी, १५ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या छ लाख नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म ५ लाख ९४ हजार ३ सय ७७ जना संक्रमित भइसकेका