Logo
राष्ट्रिय

सभापतिको उछितो काढेभने म अगाडि बढ्छु भन्ने भ्रम हटाऔं: रमेश रिजाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका नेता एवं उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले पार्टीका जिम्मेवार नेताहरुले एकले अर्कालाई सिध्याउने खेलमा लागेमा पार्टीको अस्तित्व समाप्त हुने

विस्तृत पढ्नुहोस
हामी उल्टो बाटो हिँडिरहेका छौं,सुल्टो बाटो हिँडौं: केन्द्रीय सदस्य कार्की

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिपक्षी दलहरु आक्रमकरुपमा प्रस्तुत हुँदा कांग्रेसभने अलमलमा परेको बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा आफ्ना धारणा

पुस्तान्तरणको कुरा सामान्य हो, नआत्तिनुस् सभापतिज्यू: अमृत अर्याल

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको कुरा सुनेर नअत्तालिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकमा आफ्ना

कांग्रेसमा अहिले सभापति र महामन्त्रीलाई खुइल्याउने प्रतिस्पर्धा चलेको छ: केन्द्रीय सदस्य ढुंगाना

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगानाले कांग्रेसका नेताहरु पार्टी सभापति र महामन्त्रीलाई खुईल्याउने प्रतिस्पर्धामा उत्रिएको बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्ने

जीतजंग बस्नेतको प्रश्न: सुन तस्करीमा संलग्न माओवादी नेता र गृहमन्त्रीको राजीनामा माग्नु पर्दैन ?

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले नेपाली कांग्रेसका केही नेताहरु आफ्नै पार्टी र नेतृत्वलाई खुइल्याउन लागि परेको आरोप लगाएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा

हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने पूर्वन्यायाधीश भट्टराईले दिए सम्बन्ध विच्छेदको निवेदन

काठमाडौं,५ साउन । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय समितिमा उजुरी दिएर चर्चामा आएका अर्घाखाँची जिल्ला अदालतका पूर्वन्यायाधीश श्रीकृष्ण भट्टराईले सम्बन्ध विच्छेदको निवेदन दर्ता गरेका छन् । भट्टराईले जिल्ला अदालत लमजुंङमा जेठी

नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौं,५ साउन । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दैछ । एक सातादेखि जारी बैठक आज पनि बिहान ११ बजे कीर्तिपुर चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा बस्ने छ। आजको बैठकले

घोराहीका मेयर चौधरीको आक्रोश : ठेक्कापट्टा संघ र प्रदेशले लगाउने, गाली चाहिँ हामीले खाने ?

काठमाडौं, ५ साउन । घोराही उपमहानगरपालिकाका मेयर एवं नेपाल नगरपालिका संघका महासचिव नरुलाल चौधरीले जनतामा उत्साह थपिने गरी बजेट नपाएको गुनासो गरेका छन् । ‘मेरो पहिलो कार्यकालमा कानुन निर्माण, भौतिक

कस्तो रहनेछ आजको मौसम?

काठमाडौं, साउन ५ ।  हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी

बेलायतमा काम गर्न जान इच्छुक नेपाली नर्सहरुका लागि आवेदन खुला

काठमाडौं, साउन ५ । बेलायतमा काम गर्न जान इच्छुक नेपाली नर्सहरुका आवेदन खुला गरिएको छ । ९० दिनको समय अवधि राखेर आवेदन खुला गरिएको हो । हिजो काठमाडौमा आयोजित बेलायतको

सेनाको संख्या कटौती गर्नु देशका लागि घातकः पूर्व उपरथी सिलवाल

काठमाडौं, ४ साउन । नेपाली सेनाका पूर्व उपरथी डा. पूर्ण सिलवालले नेपाली सेना सबैभन्दा बलियो, व्यवसायिक र सक्षम संगठन भएको बताए छन् । सरकारले स्वीकृत गरेको सेनाको संख्या ९६ हजार

‘प्रचण्डको टाउकोमाथि विदेशी शक्तिको तरबार’

काठमाडौं, ४ असार । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा देशको स्वाधीनताबारे बोल्नसक्ने कुनै आँट नरहेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको