Logo
विशेष

निष्कर्षविहीन भयो आजको सर्वदलीय बैठक, भोलि फेरि बस्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ भदौ । संसद् गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन बनेको छ । आज (मंगलबार) को बैठकमा उच्चस्तरीय

विस्तृत पढ्नुहोस
कोशीका मुख्यमन्त्री थापाविरुद्ध अदालत जाने एमालेको तयारी

काठमाडौं, ५ भदौ । नेकपा (एमाले) कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री उद्धव थापाविरुद्ध अदालत जाने तयारी भइरहेको बताएका छन् । कोशी प्रदेश सभामा हिजो (सोमबार) विश्वासको मत लिएका

पूर्व प्रधानमन्त्रीद्वयलाई प्रतिवादी नबनाउन सिआईबीको सिफारिस

काठमाडौं, ५ भदौ । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । सिआईबीले बुझाएको अनुसन्धान प्रतिवेदनमा पूर्व

तस्बिरमा हेर्नुहोस् थारु समुदायले राजधानीमा मनाएको गुरिया, गुरही पर्वको झलक

दिनेश चौधरी, काठमाडौं, ५ भदौ । थारु समूदायले गुरिया, गुरही पर्व राजधानी काठमाडौंमा भव्यताका साथ मनाएको छ । सोमबार काठमाडौंको नेपाल पर्यटन बोर्डमा एक भब्य कार्यक्रमको आयोजना गरी सो पर्व

‘दुई हप्ताभित्रै आँखा पाक्ने रोगको सङ्क्रमण कम हुन्छ’, वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सुमनशम्शेर थापा

काठमाडौँ, ५ भदौ । यतिबेला मुलुकका अधिकांश भेगमा आँखा पाक्ने रोगको सङ्क्रमण व्यापक रुपमा फैलिएको छ । काठमाडौँका अस्पतालमा मात्र नभई देशका अन्य अस्पतालहरुमा पनि यो रोगबाट प्रभावित बिरामीहरुको चाप

तत्काल गठबन्धनबाट बाहिर निस्कने अवस्था छैनः माधव नेपाल

काठमाडौं, ५ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्तकाल गठबन्धन बदलिने र आफूहरु सरकारबाट बाहिर निस्कने अवस्था नरहेको बताएका छन् । आज (मंगलबार) देखि सुरु भएको पार्टीको

ट्रिनिडाड एण्ड टोवागोमा अलपत्र तीन नेपालीको उद्धार

वाशिङ्गटन डिसी (अमेरिका), ५ भदौ । अमेरिकास्थित नेपाली राजदूतावासले ट्रिनिडाड एण्ड टोवागो देशमा अलपत्र तीन नेपाली महिलाको उद्धार गरेको छ । विगत एक महिनाभन्दा बढी समयदेखि अलपत्र सेरसाङ्ग तामाङ्ग, तीर्था

ललिता निवास प्रकरणः सिआईबीले बुझायो प्रतिवेदन

काठमाडौं, ५ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ । आज (बिहान) सिआईबीले सरकारी वकिलको कार्यालयमा उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको

एमालेलाई राष्ट्रपतिको जवाफ- ‘मैले सक्रियता देखाउन खोजेको होइन, संसद्को अवरोधले चिन्तित बनायो’

काठमाण्डौं, भदौ ५ । राष्ट्रपति रामचन्द्र पौडेलले संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा आफू सधैँ चिन्तित रहेको बताएका छन् । आज शितल

एमाले अध्यक्ष ओली र नेपालका लागि अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेटवार्ता

काठमाडौं, ५ भदौ । नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि अमेरिकाका राजदूत डिन आर. थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत थम्पसन आज (मंगलबार)

प्रधानन्यायाधीश श्रेष्ठको शपथ अपराह्न ४ बजे

काठमाडौं, भदौ ५ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । सोमबार प्रधानन्यायाधीश नियुक्त भएका श्रेष्ठले आज दिउँसो अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट पद

उच्चस्तरीय समिति बन्ने भएपछि माओवादी नेताको प्रतिक्रिया, ‘चिसै पानीले नुहाउन पर्नेभयो’

काठमाडौं, ५ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले उच्चस्तरीय छानविन समिति बनाउने निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । हिजो (सोमबार) राति प्रधानमन्त्रीको कार्यालयमा