Logo
विशेष

एमालेलाई राष्ट्रपतिको जवाफ- ‘मैले सक्रियता देखाउन खोजेको होइन, संसद्को अवरोधले चिन्तित बनायो’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाण्डौं, भदौ ५ । राष्ट्रपति रामचन्द्र पौडेलले संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा आफू सधैँ चिन्तित रहेको

विस्तृत पढ्नुहोस
एमाले अध्यक्ष ओली र नेपालका लागि अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेटवार्ता

काठमाडौं, ५ भदौ । नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि अमेरिकाका राजदूत डिन आर. थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत थम्पसन आज (मंगलबार)

प्रधानन्यायाधीश श्रेष्ठको शपथ अपराह्न ४ बजे

काठमाडौं, भदौ ५ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । सोमबार प्रधानन्यायाधीश नियुक्त भएका श्रेष्ठले आज दिउँसो अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट पद

उच्चस्तरीय समिति बन्ने भएपछि माओवादी नेताको प्रतिक्रिया, ‘चिसै पानीले नुहाउन पर्नेभयो’

काठमाडौं, ५ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले उच्चस्तरीय छानविन समिति बनाउने निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । हिजो (सोमबार) राति प्रधानमन्त्रीको कार्यालयमा

नारायणगढ–मुग्लिन सडकखण्ड : पहिरो पन्छाउन अझै पाँच–छ घण्टा लाग्ने

काठमाडौं, भदौ ५। नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच-छ घण्टालाग्ने भएको छ । सोमबार राति करिब ८ बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो ।

एमालेले बोलायो सचिवालय बैठक 

काठमाडौँ, ४ भदौ  । नेकपा (एमाले) ले यही भदौ ९ गते सचिवालय बैठक डाकेको छ । एमालेले यसपटकको सचिवालय बैठकले काठमाडौँ उपत्यकाबाहिर राखेको छ । तत्कालीन नेकपा (माले)को चौथो महाधिवेशन

विश्वासको मतपछि कोशीका मुख्यमन्त्रीको प्रतिक्रियाः ‘अर्को विकल्प नै थिएन, सर्वोच्चले यसको व्याख्या गर्ला’

काठमाडौं, ४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशमा सरकारविहीनताको अवस्था आउन नदिन सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले पनि आफूलाई विश्वासको मत दिएको बताएका छन् । विश्वासको मत पाएपछि

प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ नियुक्त

काठमाडौं, ४ भदौ । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । संसदीय सुनुवाई समितिले आज (सोमबार) प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेपछि संवैधानिक व्यवस्था बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा उनलाई

माओवादीको सत्ता सहकार्यसँगै कांग्रेस स्खलित हुँदैछः महेश बस्नेत

काठमाडौं, ४ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले कांग्रेसको विधिको शाषण र लोकतन्त्रप्रतिको आदर्श दिनप्रतिदिन स्खलित हुँदै गएको टिप्पणी गरेका छन् । कोशी प्रदेश सभाको अध्यक्षता गरेका

काठमाडौं महानगरद्वारा श्रम बैंक सञ्चालन

काठमाडौं, ४ भदौ । काठमाडौं महानगरले बेरोजगारहरू तथा रोजगारदाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याइ रोजगारीको अवसर बढाउने उद्देश्यले श्रम बैकको सुरुवात गरेको छ । श्रम बैंकमा भएका कामदारहरूलाई पूर्वाधार विकास, वातावरण संरक्षण

कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

काठमाडौं, ४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । कूल ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ४७ सांसदको समर्थन आवश्यक रहेकोमा

भन्सार कार्यालय सहयोगीको भरमा, राजस्व सङ्कलनमा बर्सेनि ह्रास

-लोकेन्द्रप्रसाद यादव/ रासस गोलबजार (सप्तरी), ४ भदौ । नेपाल–भारत अन्तर्राष्ट्रिय सीमानाकामा राजस्व उठाउने बलान बिहुल–४ बेल्हीस्थित छोटी भन्सार कार्यालय दुई कार्यालय सहयोगीका भरमा सञ्चालन हुँदै आइरहेको छ । सो कार्यालयमा