Logo
विशेष

प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ आज

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ४ । सदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आज संसदीय सुनुवाइ गर्ने भएको छ । उजुरीको समयसीमा समाप्त भएपछि आइतबार बसेको

विस्तृत पढ्नुहोस
सीआईबी र राजश्व अनुसन्धानलाई सरकारले नियन्त्रणमा राखेको छ, निष्पक्ष काम गर्न सकेको छैनः महेश बर्तौला

काठमाडौं, ३ भदौ । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले सुनतस्करी प्रकरणमा आफ्ना मान्छे जोगाउन सरकारले छानविनमा संलग्न प्रहरी अधिकृतहरुको सरुवा गरेको आरोप लगाएका छन् । आज (आईतबार) संसद् भवनमा

संसद् खुलाउने विषयमा भोलिसम्म सहमति जुट्छः रवि लामिछाने

काठमाडौं, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्चस्तरीय छानविन समितिको माग गर्दैगर्दा भईरहेको अनुसन्धान प्रभावित नहोस् भन्ने कुरा ख्याल राख्न पर्ने बताएका छन् । आज (आईतबार) प्रधानमन्त्री

स्वामी आनन्द अरुणले भनेपछि भारतीय धर्मगुरुलाई भेटेँः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ३ भदौ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वामी आनन्द अरुणको आग्रहमा भारतीय धर्मगुरु धिरेन्द्र शास्त्री (बागेश्वरी बाबा) लाई भेटेको बताएका छन् । सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यसअघि

नेपाल निजामती युनियनको ‘काठमाडौं घोषणापत्र–२०८०’ सार्वजनिक, निजामती ऐनमा आफ्ना माग सम्बोधन नभए कडा आन्दोलन छेड्ने चेतावनी

काठमाडौं, ३ भदौ । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनले राष्ट्रिय भेला तथा विधान अधिवेशन २०८० को निर्णय तथा घोषणापत्र सार्वजनिक गरेको छ । युनियनले आज (आईतबार) रिपोर्टर्स क्लब

पुस्ता हस्तान्तरण नहुँदा मौलिक संस्कृति संरक्षणमा चुनौती

-डम्मर बुढा मगर/रासस ढोरपाटन (बागलुङ), ३ भदौ । आजभोलि बागलुङ बजारमा दिनदिनै एउटा अचम्मको नाच देखिन्छ । बजारको चोक–चोक र गल्लीगल्लीमा केही मान्छे बाजा बजाउँछन्, केही झ्याली पिट्छन् त केही

राष्ट्रिय दलका शीर्ष नेताहरुसँगको छलफल पनि निष्कर्षविहीन

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय दल हरुका शीर्ष नेताहरुसँग गरेको छलफल निष्कर्षविहीन भएको छ ।संसद् गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय दलका शीर्ष नेताहरुसँग आज

सुनिल शर्माको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन पर्दैनः कांग्रेस

काठमाडौं, ३ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसले सांसद सुनिल शर्माले संसद्मा बोल्ने क्रममा प्रयोग गरेको शब्द असंसदीय नरहेको बताएको छ । आज (आईतबार) प्रतिनिधि सभाका सभामुखले बोलाएको दलका प्रमुख

राजदूत अबुहामिदसँग मन्त्री किरातीको आग्रह ‘साउदीको तेल र नेपालको पानी साटेर सम्बन्ध अझ प्रगाढ बनाऔं’

काठमाडौं, ३ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र नेपालमा लागि साउदी अरबका राजदूत साद अबुहामिदबीच भेटवार्ता भएको छ । भेटवार्तामा साउदीको तेल र नेपालको पानी

सार्वजनिक ओहदामा रहेका व्यक्तिको सम्पत्ति र व्यक्तिगत विवरण गोप्य राख्ने चलन हटाउन पर्छः प्रधानमन्त्री प्रचण्ड 

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि सूचना लिने मात्र होइन दिने संस्कारको विकास गर्न आवश्यक भएको बताएका छन् । आज (आईतबार) १७औँ राष्ट्रिय सूचना दिवसका

संसद् खुलाउन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन

काठमाडौं, ३ भदौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय सभाको अवरोध खुलाउनका लागि बोलाएको बैठक निष्कर्षविहीन भएको छ। सभामुख घिमिरेले बोलाएको शीर्ष दलका प्रमुख सचेतकहरूको बैठकमा एमालेले आफ्नो अडान नछोड्दा

सुनकोशी मरिण डाइभर्सन आयोजना : सुरुङ निर्माणमा गति

-रमेश लम्साल/रासस काठमाडौँ, ३ भदौ । अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा