काठमाडौं, २३ पुष । सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि सुरु भएको मतदान सम्पन्न भएको छ । प्रमुख निर्वाचन
काठमाडौं, २३ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसदमा दलको भूमिका सशक्त र प्रभावकारी बनाउन एकताबद्ध भएर काम गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका
काठमाडौं, २३ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर ललितपुरको पाटन पुगेकी छन् । राष्ट्रपति भण्डारी आज (शनिबार) दिउँसो शीतलनिवासबाट बिजुली बस चढेर पाटनढोका पुगेकी हुन् ।
काठमाडौं, २३ पुष । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिलाको पाठेघरको उपचार गर्न स्वास्थ्यकर्मीलाई घरघरमा पठाउने भएको छ । नगरपालिकामा पाठेघर (आङ खस्ने) समस्या भएका महिलाको सङ्ख्या अत्यधिक भएकाले उपचारका लागि
काठमाडौं, २३ पुष । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जेलमा रहेका रेशम चौधरीलाई दुई महिनाभित्रमा रिहा गर्ने आश्वासन दिएका छन् । प्रधानमन्त्री दाहालले यही पुष २६
काठमाडौं, २३ पुष । नेपाली कांग्रेसको आज बसेको संसदीय दलको बैठक सम्पन्न भएको छ। आज बसेको संसदीय दलको बैठकले गत प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी
एजेन्सी । भारतको जयपुर अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ नेपाली महिलाको उद्धार गरिएको छ। उद्धार गरिएका महिलाहरुलाई इथियोपियाको बाटो हुँदै खाडी देशहरुमा तस्करी गरिन लागिएको थियो। प्रहरीले सुराकी पाएपछि ती महिलाहरुलाई उद्धार
काठमाडौं, २३ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणामुखी पहल गरिने बताएका छन् । शनिबार विहान प्रधानमन्त्रीको नीजि निवास बालुवाटारमा बधाई तथा ज्ञापन
काठमाडौं, २३ पुष । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता हुने भएको छ। दुई पार्टी एकता गर्नेबारे आज दुवै दलका अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईबीच सहमति भएको
काठमाडौं, २३ पुस । नेकपा एमालेका नेता एवं व्यवसायी दुर्गा प्रसाईंले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई हाँस्यास्पद पात्रको रुपमा चित्रण गरेका छन् । हिजो (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको
काठमाडौं, २३ पुष । मधेस प्रदेशमा सरकार गठनका लागि आह्वान भइसक्दापनि जनता समाजवादी पार्टी(जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले दलको नेता अझै चयन गर्न सकेका छैनन्। मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले
काठमाडौं, २३ पुष । नेकपा (एमाले) ले आज आफ्ना नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिँदैछ। दिउँसो १ बजेदेखि संघीय संसद् भवनको ल्होत्से हलमा प्रशिक्षण दिने संसदीय विभाग प्रमुख डा. शिवमाया तुम्बाहाङफेले बताइन्।