Logo
विशेष

संसद्मा दलको भूमिकालाई सशक्त बनाउने कांग्रेसको निर्णय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसदमा दलको भूमिका सशक्त र प्रभावकारी बनाउन एकताबद्ध भएर काम गर्ने निर्णय गरेको छ ।

विस्तृत पढ्नुहोस
राष्ट्रपति भण्डारी साझाको बिजुली बसमा सवार, शितलनिवास पनि बसमै फर्किईन् (फोटोफिचर)

काठमाडौं, २३ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर ललितपुरको पाटन पुगेकी छन् । राष्ट्रपति भण्डारी आज (शनिबार) दिउँसो शीतलनिवासबाट बिजुली बस चढेर पाटनढोका पुगेकी हुन् ।

हलेसी तुवाचुङमा महिलाको पाठेघरको उपचार गर्न स्वास्थ्यकर्मी खटाइने

काठमाडौं, २३ पुष । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिलाको पाठेघरको उपचार गर्न स्वास्थ्यकर्मीलाई घरघरमा पठाउने भएको छ । नगरपालिकामा पाठेघर (आङ खस्ने) समस्या भएका महिलाको सङ्ख्या अत्यधिक भएकाले उपचारका लागि

रेशम चौधरीलाई प्रधानमन्त्री प्रचण्डको आश्वासन : दुई महिनापछि रिहा गर्छु, सहयोग गर्नुहोस

काठमाडौं, २३ पुष । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जेलमा रहेका रेशम चौधरीलाई दुई महिनाभित्रमा रिहा गर्ने आश्वासन दिएका छन् । प्रधानमन्त्री दाहालले यही पुष २६

२६ गते बिहान ९ बजे बस्नेगरी सकियो कांग्रेस संसदीय दलको बैठक

काठमाडौं, २३ पुष । नेपाली कांग्रेसको आज बसेको संसदीय दलको बैठक सम्पन्न भएको छ। आज बसेको संसदीय दलको बैठकले गत प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी

जयपुरबाट १२ नेपाली महिलाको उद्धार

एजेन्सी । भारतको जयपुर अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ नेपाली महिलाको उद्धार गरिएको छ। उद्धार गरिएका महिलाहरुलाई इथियोपियाको बाटो हुँदै खाडी देशहरुमा तस्करी गरिन लागिएको थियो। प्रहरीले सुराकी पाएपछि ती महिलाहरुलाई उद्धार

वादी समुदायको आत्मसम्मानको रक्षाका लागि परिणामुखी पहल गर्छौं-प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २३ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणामुखी पहल गरिने बताएका छन् । शनिबार विहान प्रधानमन्त्रीको नीजि निवास बालुवाटारमा बधाई तथा ज्ञापन

बालुवाटारमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता, पार्टी एकता गर्ने सहमति

काठमाडौं, २३ पुष । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता हुने भएको छ। दुई पार्टी एकता गर्नेबारे आज दुवै दलका अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईबीच सहमति भएको

गृहमन्त्री रवि लामिछानेलाई पुलिस प्रशासन कसैले पत्याएको छैन : दुर्गा प्रसाईं (भिडिओसहित)

काठमाडौं, २३ पुस । नेकपा एमालेका नेता एवं व्यवसायी दुर्गा प्रसाईंले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई हाँस्यास्पद पात्रको रुपमा चित्रण गरेका छन् । हिजो (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको

जसपा र लोसपाले मधेसमा अझै चयन गर्न सकेनन् दलको नेता

काठमाडौं, २३ पुष । मधेस प्रदेशमा सरकार गठनका लागि आह्वान भइसक्दापनि जनता समाजवादी पार्टी(जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले दलको नेता अझै चयन गर्न सकेका छैनन्। मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले

आफ्ना सांसदहरुलाई प्रशिक्षण दिँदै एमाले

काठमाडौं, २३ पुष । नेकपा (एमाले) ले आज आफ्ना नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिँदैछ। दिउँसो १ बजेदेखि संघीय संसद् भवनको ल्होत्से हलमा प्रशिक्षण दिने संसदीय विभाग प्रमुख डा. शिवमाया तुम्बाहाङफेले बताइन्।

निधिको नाम लिएर रिजालले भने–राजनीतिमा क्षणिक उत्साह काम लाग्दैन्

काठमाडौं, २३ पुष । नेकपा (एमाले) का प्रभावशाली नेता तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले एमालेमुक्त मधेश बनाउँछु भन्ने विमलेन्द्र निधि अहिले मधेशको राजनीति निधिमुक्त बनेको टिप्पणी गरेका छन् ।