Logo
खेलकुद

नेपाल सहभागी एसिया कप-२०२३ को मिति तय,पाकिस्तान र श्रीलंकामा खेल हुने निश्चित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३२ जेठ । अन्ततः एसिया कप क्रिकेट-२०२३ को मिति र स्थान तय भएको छ । भारत र पाकिस्तानको राजनीतिक खिचातानीको चेपुवामा परेर अन्यौलमा देखिएको खेल

विस्तृत पढ्नुहोस
विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा ओमानले दियो नेपाललाई २६८ रनको लक्ष्य

काठमाडौं,३२ जेठ । विश्वकप किक्रेटको छनोट खेल्न जिम्बावेमा रहेको नेपालले आफ्नो दोस्रो अभ्यास खेलमा  ओमानबाट जितका लागि २६८ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४९.२

विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा नेपालविरुद्ध निरिह ओमान,७ रनमै गुमायो ४ विकेट

काठमाडौं,३२ जेठ । विश्वकप किक्रेटको छनोट खेल्न जिम्बावेमा रहेको नेपालले आफ्नो दोस्रो अभ्यास खेलमा अहिले ओमानविरुद्ध बलिङ गरिरहेको छ । टस जितेर पहिले ब्याटिङ गरिरहेको ओमानले कमजोर प्रदर्शन गर्दै ७

विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा ओमानविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं,३२ जेठ । विश्वकप किक्रेटको छनोट खेल्न जिम्बावेमा रहेको नेपालले आफ्नो दोस्रो अभ्यास खेलमा अहिले ओमानविरुद्ध बलिङ गरिरहेको छ । पहिले ब्याटिङ गरिरहेको ओमानले ताजा अवस्थामा ५ ओभको खेल सकिँदा

विश्वकप छनोटः आज नेपाल र ओमान भिड्दै

काठमाडौं, जेठ ३२ । नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज ओमानसँग खेल्दैछ। नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ मा जिम्बाबेको हरारेमा शुरु हुनेछ। पहिलो

एसिसी महिला इमर्जिङ टिम्स टि–२० : आज भारतको सामना गर्दै नेपाल

काठमाडौं, जेठ ३२ । हङकङमा जारी एसिसी महिला इमर्जिङ टिम्स एसिया कप टी–२० क्रिकेटमा नेपालले आज भारत ‘ए’ को सामना गर्दैछ । नेपाल र भारतबीचको खेल बिहान ११ः१५ देखि हङकङको

लंका प्रिमिपर लिगमा बिकेनन् सन्दीप

काठमाडौं, जेठ ३२ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने चौथो संस्करणको लंका प्रिमिपर लिग (एलपिएल) को अक्सनमा अनसोल्ड भएका छन्। बुधबार श्रीलंकामा जारी अक्सनमा लामिछानेलाई कुनैपनि टोलीले मूल्य नलगाएका

सन्दीप र दीपेन्द्रले ग्लोबल टी–ट्वान्टी खेल्ने

काठमाडौं, जेठ ३१ । क्रिकेटर सन्दीप लामिछाने र ब्याटिङ अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ग्लोबल टी–२० लिग खेल्ने भएका छन् । मंगलबार ग्लोबल टी–२० ले सार्वजनिक गरेको सबै टिमका खेलाडीहरूको नाममा सन्दीपले

खुला पुरुष भलिबलको उपाधि महासङ्घलाई

काठमाडौँ, ३० जेठ । भक्तपुरमा सोमबार सम्पन्न राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगितामा नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ विजयी बनेको छ । सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा स्थानीय ॐ सिर्जनशील समाजले गत शनिबारदेखि आयोजना

एसीसी महिला टी–२० इमर्जिङ टिम्स कप : नेपाल पाकिस्तानसँग ९ रनले पराजित

काठमाडौं, जेठ ३० । हङकङमा जारी एसीसी महिला टी–२० इमर्जिङ टिम्स एशिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ रनले पाराजित भएको छ। जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपालले २०

एसीसी महिला टी-२० पाकिस्तान ‘ए’सँग नेपाल ९ रनले पराजित

काठमाडौं,३० जेठ । एसीसी महिला टी-२० इमर्जिङ टिम्स एशिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग ९ रनले पराजित भएको छ । आज भएको खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले १९.२ ओभरमा अल

८७ रनमा समेटियो पाकिस्तान

काठमाडौं, जेठ ३० । एसिसी महिला इमर्जिङ टिम्स टि–२० एसिया कपअन्तर्गत पाकिस्तान ‘ए’विरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन गरेको छ। पाकिस्तानलाई नेपालले मात्र ८७ रनमा समेटेको छ। पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा नेपालकी