Logo
खेलकुद

लंका प्रिमिपर लिगमा बिकेनन् सन्दीप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ ३२ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने चौथो संस्करणको लंका प्रिमिपर लिग (एलपिएल) को अक्सनमा अनसोल्ड भएका छन्। बुधबार श्रीलंकामा जारी अक्सनमा

विस्तृत पढ्नुहोस
सन्दीप र दीपेन्द्रले ग्लोबल टी–ट्वान्टी खेल्ने

काठमाडौं, जेठ ३१ । क्रिकेटर सन्दीप लामिछाने र ब्याटिङ अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ग्लोबल टी–२० लिग खेल्ने भएका छन् । मंगलबार ग्लोबल टी–२० ले सार्वजनिक गरेको सबै टिमका खेलाडीहरूको नाममा सन्दीपले

खुला पुरुष भलिबलको उपाधि महासङ्घलाई

काठमाडौँ, ३० जेठ । भक्तपुरमा सोमबार सम्पन्न राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगितामा नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ विजयी बनेको छ । सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा स्थानीय ॐ सिर्जनशील समाजले गत शनिबारदेखि आयोजना

एसीसी महिला टी–२० इमर्जिङ टिम्स कप : नेपाल पाकिस्तानसँग ९ रनले पराजित

काठमाडौं, जेठ ३० । हङकङमा जारी एसीसी महिला टी–२० इमर्जिङ टिम्स एशिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ रनले पाराजित भएको छ। जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपालले २०

एसीसी महिला टी-२० पाकिस्तान ‘ए’सँग नेपाल ९ रनले पराजित

काठमाडौं,३० जेठ । एसीसी महिला टी-२० इमर्जिङ टिम्स एशिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग ९ रनले पराजित भएको छ । आज भएको खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले १९.२ ओभरमा अल

८७ रनमा समेटियो पाकिस्तान

काठमाडौं, जेठ ३० । एसिसी महिला इमर्जिङ टिम्स टि–२० एसिया कपअन्तर्गत पाकिस्तान ‘ए’विरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन गरेको छ। पाकिस्तानलाई नेपालले मात्र ८७ रनमा समेटेको छ। पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा नेपालकी

फिफा यू–२० विश्वकपको उपाधि उरुग्वेलाई

काठमाडौं, जेठ २९ । ब्युनर्स आयर्स । फिफा यू–२० विश्वकपको उपाधि उरुग्वेले उचालेको छ । आइबार सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।

जोकोभिचले जिते २३ औं ग्रान्डस्लाम उपाधि

काठमाडौं, जेठ २९। नोभाक जोकोभिचले करियरको २३ औं ग्रान्डस्लाम टेनिस उपाधि जितेका छन् । आइतबार समपन्न फ्रेन्च ओपनको फाइनल खेलमा जोकोभिचले क्यास्पेर रुडलाई सीधा सेटमा हराएका हुन् । उनले सो

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्व टेस्ट च्याम्पियनसिपको उपाधी

काठमाडौं, २८ जेठ । अष्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिपको उपाधी जितेको छ। भारतलाई पराजित गर्दै विश्व टेस्ट च्याम्पियनसिपको उपाधी जितेको हो। सोमबार इंग्ल्यान्डको द ओभलमा सम्पन्न फाइनल खेलमा अष्ट्रेलिया २ सय

एसिया कप पाकिस्तान र श्रीलंकामा हुने

काठमाडौं, जेठ २८ । एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा हुने भएको छ । पाकिस्तानी क्रिकेट बोर्डले गरेको प्रस्तावमा एसियाली क्रिकेट परिषदले पाकिस्तान र श्रीलङ्कामा प्रतियोगिता गर्ने निर्णय गरेको हो

च्याम्पियन्स लिगको उपाधि म्यान्चेस्टर सिटीलाई

काठमाडौं, जेठ २८ । यस वर्षको च्याम्पियन्स लिग फुटबलको उपाधि इंग्लीश फुटबल क्लब म्यान्चेस्टर सिटीले जितेको छ । टर्कीको इस्तानबुलमा गयराति भएको फाइनल खेलमा इटालीको इन्टर मिलानलाई १–० ले हराउँदै

२० वर्षमुनिको महिला एसियन कप छनोट : आज नेपालले चाईनिज ताइपेइसँग खेल्दै

काठमाण्डाै, जेठ २७ । एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज चाईनिज ताइपेइसँग खेल्दैछ । खेल म्यान्मारको यानगोनमा नेपाली समय अनुसार दिउँसो