Logo
खेलकुद

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ५ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी

विस्तृत पढ्नुहोस
नेपाल र साउदी अरबबीचको खेल आज

काठमाडौं, वैशाख ५ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण अन्तर्गत आज नेपालले साउदी अरबसँग खेल्दैछ । समूह चरणको अन्तिम खेल आज नेपाल र साउदी अरबबीच हुन लागेको हो

अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबलको उपाधि बौदीकालीलाई

रामपुर (पाल्पा), ४ वैशाख । अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबल खेलको उपाधि बौदीकाली गाउँपालिका नवलपुरले हात पारेको छ । पाल्पाको निस्दी गाउँपालिकामा आयोजना भएको प्रतियोगिताको फाइनलमा चापाकोट नगरपालिका स्याङ्जालाई ३-० को

जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

महेन्द्रनगर (कञ्चनपुर) ४ वैशाख । कञ्चनपुरको महेन्द्रनगरमा सोमबारदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र भीमदत्त नगरपालिकाको सहयोगमा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमकाबीच

आईपीएलमा आज बैंगलुरु र हैदरावाद भिड्दै

काठमाडौं, वैशाख ३ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः ४५ बजेदेखि

एसीसी प्रिमियर कप क्रिकेट : आज नेपाल र हङकङ भिड्दै

काठमाडौं, वैशाख ३ । एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपाल र हङकङबीचको खेल हुँदैछ । ओमानको अल अमिरातमा हुने खेल बिहान पौने १२ बजे शुरु हुनेछ । दुई खेलमा दुवै

कतारविरुद्ध नेपालको राम्रो ब्याटिङ, आशिफले हिर्काए अर्धशतक

काठमाडौं,१ वैशाख । एसीसी प्रिमियर कपको दोस्रो खेलमा कतारविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले राम्रो ब्याटिङ गरिरहेको छ । नेपालका लागि अ‍ोपनर आसिफ

एसीसी प्रिमियर कप: कतारविरुद्ध नेपालको पहिलो विकेट पतन

काठमाडौं,१ वैशाख । एसीसी प्रिमियर कपको दोस्रो खेलमा कतारविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि ओपनर कुशल भुर्तेल आउट भएका छन् । खेलको

एसीसी प्रिमियर कप: कतारविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं,१ वैशाख । एसीसी प्रिमियर कपको दोस्रो खेलमा कतारविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । आमानमा जारी खेलमा टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय लिएका

भोजपुर गोल्डकप वैशाख दोस्रो साता देखि

भोजपुर,१ वैशाख । सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता वैशाख ९ गतेदेखि १५ गतेसम्म हुने भएको छ । भोजपुर रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठवटा टोलीको

एसीसी प्रिमियर कप: दोस्रो खेलमा कतारसँग खेल्दै नेपाल

काठमाडौं,१ वैशाख । एसीसी प्रिमियर कपमा नेपालले आज दोस्रो खेल खेल्दै छ । नेपालले कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो । ओमानमा जारी प्रतियोगितामा आजको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ

एसिसी कप आजदेखि, मलेसियासँग भिड्दै नेपाल

काठमाडौं, ३० चैत । एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा हुँदैछ । प्रतियोगिताअन्तर्गत आजै नेपालले मलेसियाको सामना गर्नेछ । ओमानको राजधानी मस्कटस्थित अल अमिरत क्रिकेट मैदानमा दुई देशबीच