Logo

Tag: नेपाली कांग्रेस

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१४ जेठ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । सर्वोच्च अदालतले खगराजले लिएको विश्वासको मतलाई बदर गर्दै उनलाई पदमुक्त हुने फैसला सुनाएको हो

विस्तृत पढ्नुहोस
कांग्रेसमा देउवाले गरे पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागमा १० जना सदस्य मनोनीत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम

बालुवाटारमा कुरा नमिलेपछि बूढानीलकण्ठमा देउवाले डाके पूर्व पदाधिकारी र पदाधिकारीको बैठक

काठमाडौं,१४ जेठ । सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज गरेको छलफल निष्कर्ष विहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अलग

संसदीय छानबिन समिति : शीर्ष नेताको बैठक बस्नु अघि आन्तरिक छलफलमा कांग्रेस

काठमाडौं, जेठ १४। सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेशका विषयमा नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ । सहकारी संस्थाको रकम अपचलन, हिनामिना र अनियमितताका सन्दर्भमा संसदीय छानबिन समिति गठनको कार्यादेश

सहकारी ठगीविरुद्ध सडक संघर्षको पूर्वसन्ध्यामा कांग्रेस (फोटोफिचर)

काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध सडकबाट प्रदर्शन गर्ने तयारी थालेको छ । आज (आइतबार) दिउँसो २ बजेदेखि प्रदर्शनीमार्गमा कांग्रेसले प्रदर्शनीको तयारी गरेको हो । कांग्रेसले उपप्रधान एवं

देउवालाई भेटेर प्रचण्ड फर्किएपछि आन्तरिक छलफलमा जुट्यो कांग्रेस

काठमाडौं,१३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । दुई शीर्ष नेताबीच देउवा निवास बूढानीलकण्ठमा भेटवार्ता भएको हो ।

कांग्रेसको नयाँ प्रस्तावपछि शीर्ष नेतासँग भेट्दै कार्यदलका सदस्यहरु

काठमाडौं । संसदीय छानबिन समितिको टीओआरबारे कुरा नमिलेपछि कार्यदलका सदस्यहरुले शीर्ष नेतासँग भेटवार्ता गरेका छन् । आज बसेको कार्यदलको बैठकमा नेपाली कांग्रेसले नयाँ प्रस्ताव ल्याएको थियो । कानुन मन्त्री पदम

देउवाले बोलाएको विपक्षी दलहरुको बैठक सुरु, नीति तथा कार्यक्रम पेलेरै पास गर्ने सरकारको तयारी

काठमाडौं, ११ जेठ । प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित् संसद् भवनमा रहेको कांग्रेस सभापति एवम् दलका नेता शेरबहादुर

‘बुद्धका उपदेश पालना गरौँ’

काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। बुद्ध जयन्तीका अवसरमा आज शुभकामना

सरकारविरुद्ध सडकमा उत्रिँदै कांग्रेस

काठमाडौं, ९ जेठ । नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिले सरकारविरुद्ध आगामी जेठ १३ गते प्रदर्शन गर्ने भएको छ । आज (बुधबार) बसेको पार्टी केन्द्रीय कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले

सहकारी ठगीविरुद्ध सडकमा उत्रिने कांग्रेसको निर्णय, रविको राजीनामा पनि मागिने

काठमाडौं,९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गर्नुपर्ने मागलाई लिएर झन कडा हुने निर्णय गरेको छ । आज बसेको केन्द्रीय

हिक्मत कार्कीको नियुक्तिविरुद्ध केदारले दायर गरेको रिट ढुंगाना र ढकालको संयुक्त इजलासमा

काठमाडौं,९ जेठ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध दायर भएको रिटमा आजबाट सुनुवाइ हुँदै छ। सो रिट सुनुवाईका लागि सर्वोच्चका न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी