Logo

Tag: नेपाली कांग्रेस

मुख्यमन्त्रीले विश्वासको मत नलिएपछि प्रदेश प्रमुखलाई रातारात ल्याईयो विराटनगर, एमाले- माओवादी छलफलमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२६ वैशाख । कोशीका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिन नमानेपछि रणनीति बनाउने नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरु छलफलमा जुटेका छन् । चैत २६

विस्तृत पढ्नुहोस
रविमाथि छानबिन गर्नुपर्ने मागमा टसमस भएन कांग्रेस, शीर्ष नेताको बैठक निष्कर्षविहीन

काठमाडौं,२५ वैशाख । प्रधानमन्त्रीसहितका शीर्ष नेताहरुसँग सभामुख देवराज घिमिरेले राखेको छलफल निष्कर्षविहीन बनेको छ ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीमा भएको अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि

मुख्यमन्त्री कार्कीलाई विशेषाधिकार हननको कारबाही गर्ने प्रतिपक्षी दलको चेतावनी

विराटनगर, २० वैशाख । कोशी प्रदेशसभा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कोशी प्रदेशसभामा बहुमतले पारित सङ्कल्प प्रस्तावमा प्रदेशका मुख्य न्यायाधिवक्ताले गरेको टिप्पणी र पेस गरेको रायले प्रदेशसभाको

आफ्नै लागि ‘प्रतिउत्पादक’ बनेको इलाममा गगनको त्यो ‘भाषण’

काठमाडौं,१८ वैशाख । गत वैशाख पहिलो साताका केही दिन नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा इलाममा रहे । १५ गते हुँदै गरेको इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनेका

विश्वासको मत नलिने अडानसहित कोशीका मुख्यमन्त्रीले बुझाए प्रदेश प्रमुखलाई तीन पन्ने पत्र

 काठमाडौं,१८ वैशाख । प्रष्टरुपमा अल्पमतमा परेका कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत नलिने अडान दोहोर्याएका छन् । मंगलबार प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर प्रदेश सभाबाट पारित संकल्प प्रस्तावकै

कांग्रेस–एमाले नेताहरुको एयरपोर्टमा जम्काभेट

काठमाडौं, १५ बैशाख । नेपाली कांग्रेस र एमालेका नेताहरुबीच जम्काभेट भएको छ । एमाले महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य लेखराज भट्ट, कांग्रेस नेता रमेश लेखक, चन्द्र भण्डारीलगायतका नेताहरुको आज

कांग्रेसले भन्यो: गण्डकी र सुदूरका प्रदेश प्रमुख केन्द्रको इसारामा चले, त्यो ठीक भएन

काठमाडौं,७ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुदूरपश्चिम र गण्डकी प्रदेश सरकार निर्माणमा प्रदेश प्रमुखहरुबाट कमजोरी भएको जनाएको छ । शुक्रबार पार्टी मूख्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसका

प्रतिपक्षी दललाई मुख्यमन्त्री कार्कीको आश्वासन: म बाट संविधानको ‘कुठाराघात’ हुँदैन, ढुक्क हुनुहोस्

काठमाडौं,७ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो तर्फबाट संविधानको कुठाराघात नहुने प्रष्ट पारेका छन् । प्रतिपक्षी दलहरुले ल्याएको संकल्प प्रस्तावको बारेमा उठेका विषयमा जवाफ दिन रोष्टममा उभिएका कार्कीले

संसद्को चालु अधिवेशन अन्त्य गरेपछि सरकारविरुद्ध अझै आक्रामक बन्यो कांग्रेस (भिडिओसहित)

काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसले सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिश गरेकोमा आपत्ति जनाएको छ । कांग्रेसको आज (आइतबार) विहान संसद् भवनस्थित् ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : डा चन्द्र भण्डारी

नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीसँग राससले गरेको कुराकानीमा आधारित नेपालगञ्ज, २ वैशाख । हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन प्रणाली हो । यो व्यवस्थालाई

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, वैशाख २ । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा अहिले ८ बजे सुरु हुने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको

संसद अधिवेशन अन्त्य भएपछि देउवाले बोलाए संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आह्वान भएको छ । आइतबार बिहान साढे ७ बजे संसदीय दल कार्यसमितिको बैठक बोलाएको कांग्रेसले ८ बजे संसदीय दलको बैठक बोलाएको एक सूचना