Logo

Tag: नेपाल कम्युनिस्ट पार्टी

रुसमा कम्युनिस्टको पतनको कारक गोर्वाचोभसँग ओलीको तुलना गरिएपछि…

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ वैशाख । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विवादास्पद अध्यादेश ल्याएपछि विकसित घटनाक्रमबारे छलफल गर्न बामदेव गौतको भैंसेपाटीस्थित निवासमा ११

विस्तृत पढ्नुहोस
ओलीले हानेको ब्रम्हास्त्र उनैमाथि सोझ्याउँदै प्रचण्ड, माधव र वामदेवको आफ्नै दाउ

समाचार विश्लेषण । नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक द्धन्द्धले ल्याएको कम्पनको असर अन्य दलमा ठूलै झड्का लागेको छ । सत्ता सुरक्षित गर्न नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हानेको

अध्यादेश फिर्ता नलिए नेकपा बचाउन सकिदैन- मणि थापा

काठमाडौं, १२ वैशाख। नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य मणि थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल अध्यादेश फिर्ता नलिए नेकपा बचाउन नसकिने बताएका छन् । प्रधानमन्त्रीले राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याएर

नेकपा संसदीय दल र पार्टीभित्रको अंकगणित, कस्को कति

काठमाडौं, ११ वैशाख । यतिखेर नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद चुलिदै गएको छ । लकडाउनको बखत ल्याइएको अध्यादेशले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब बढेको हो । सत्ता संघर्षको माहोल तयार

वामदेव र विष्णु पौडेल यु टर्न, अध्यादेशले ओलीमाथि संकट

काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आफैले ल्याएको अध्यादेशका कारण संकटमा परेका छन् । राजनीतिक दल फुटाउन सजिलो हुने र संवैधानिक परिषदमा विपक्षी दलका नेता र सभामुखलाई समेत

बाबुराम भट्टराईले सुरेन्द्र यादवलाई अपहरण गरेर लगेका हुन्- महेश बस्नेत

काठमाडौं, ११ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले सांसद डा. सुरेन्द्र यादवलाई डा. बाबुराम भट्टराईले अपहरण गरेको आरोप लगाएका छन् । भट्टराई र उनका सहयोगी विश्वदीप पाण्डेले अपहरण

ओलीका कारण लुकेर हिंड्नुपर्ने भयो- हरिबोल गजुरेल

काठमाडौं, ११ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य हरिबोल गजुरेल प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा सरकारले ल्याएको अध्यादेशको खुलेर विरोध गरिरहेका छन् । उनले पार्टी फुटको अवस्थामा

ओली-प्रचण्ड सत्ता संघर्षमा समाजवादी पार्टी फुटाउने र जुटाउने खेल

काठमाडौं, ११ वैशाख । समाजवादी पार्टीलाई एउटा पक्ष फुटाउन र अर्को पक्ष जुटाउन रातभर सक्रिय भयो । साम, दाम, दण्ड भेटले दुवै पक्ष सक्रिय भएको थियो । पर्दाभित्र र बाहिरको

अध्यादेश र लकडाउनबारे नेकपा अध्यक्षद्धय ओली र दाहालद्धारा सांसदहरुसँग छलफल

काठमाडौं, १० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीका सांसदहरुसँग प्रदेशस्तरीय समूहमा छलफल गरेका छन् । आज विहान प्रधानमन्त्रीको सरकारी

विवाद चुलिदै जाँदा ओली-प्रचण्ड बालुवाटारमा, नेकपा सांसदहरुसँग प्रदेशस्तरीय छलफल

काठमाडौं, १० वैशाख । नेपाल कम्युनिस्ट पार्टीले स्थापना दिवसको अवसरमा पार्टीका सांसदहरुसँग छलफल शुरु गरेका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

जब वामदेवले ओली सरकारलाई जीवनदान दिए

काठमाडौं, १० वैशाख । नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदबाट निर्णय भएको एउटा प्रस्ताव फिर्ता लिनुपर्ने अवस्था बनिसकेको थियो । ८ वैशाखको साँझ आकस्मिक रुपमा बसेको सचिवालय बैठकमा

प्रधानमन्त्रीले पार्टी फुटाइसक्नुभयो-गजुरेल

काठमाडौं, १० वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानन्त्री केपी शर्मा ओलीले पार्टी फुटाइसकेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले एकता प्रक्रिया नटुंगिदै पार्टी फुटाइसकेको आरोप

Screenshot