Logo

Tag: प्रहरी

ब्राउन सुगरसहित युवक पक्राउ

मोरङ, २८ फागुन । अवैध लागूऔषध ब्राउन सुगर १५ ग्राम सहित आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका चाईना मार्केटबाट बेलबारी

विस्तृत पढ्नुहोस
गाजा सहित युवती पक्राउ

भक्तपुर, २८ फागुन । अवैध लागूऔषध गाँजा सहित युवतीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका नगरकोट बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब १.५ किलो सहित सुर्खेत घर भई

पेस्तोल सहित पक्राउ

काठमाडौं, २७ फागुन । कटुवा पेस्तोलसहित मेघराज गौतमलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । झापा, दमक नगरपालिका मावाखोलाबाट मोरङ मिक्लाजुङ गाउँपालिका मधुमल्ला बस्ने गौतमलाई कटुवा पेस्तोल १ नाल, गोली

चिर्पटले हानेर श्रीमतीको हत्या

काठमाडौं, २७ फागुन । श्रीमतीको हत्या गरेको अभियोगमा परण रिसिदेवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ७० वर्षीया श्रीमती सगुत्री रिसिदेवको हत्या गरेको अभियोगमा बिराटनगर महानगरपालिकाकका रिसिदेवलाई प्रहरीले पक्राउ

आफताव पुत्र इन्स्पेक्टर आलम ‘फरार’

काठमाडौं, २७ फागुन । पूर्वमन्त्री मोहम्मद आफताव आलम १२ वर्षअघिको बम विष्फोटको घटनामा संलग्न भएको अभियोगमा यतिबेला नख्खु कारागारमा छन् । २०६४ सालमा भएको घटनामा उनी गत असोजमा पक्राउ परेका

शान्ति सेनामा सेनाको संख्या बढ्दै,प्रहरीको संख्या घट्दै

काठमाडौं, २७ फागुन । संयुक्त राष्ट्रसंघमा शान्ति मिशनमा जाने सैनिक धेरै बढाउने देशमध्ये नेपाल हालै चौथौं स्थानमा उक्लिएको छ । नेपाली सेनाले गर्वसाथ विज्ञप्ति नै निकालेर गत शुक्रबार यसको जानकारी

छोरीमाथि बलात्कार गर्ने बाबुको भण्डाफोर भएको हत्याकाण्ड

सचिना बानियाँ :  किशोरावस्था नटेक्दै उनीमाथि बलात्कार भयो । यो क्रम दुई वर्षयता चल्दै आयो । न उनले कसैलाई भन्न सकिन् न भन्ने अवस्था नै बन्यो । नियमित उनको शरीरमाथि

कतार प्रहरीमा नेपाली

काठमाडौं, २४ फागुन । अब कतारमा पनि नेपालीले प्रहरीको भूमिका पाउने भएका छन् । कतार प्रहरीको तीनमहिने आधारभुत तालिम एक सय ७९ जना नेपालीले बिहिबार सकेको छन् । उनीहरुलाई त्यँहाको

आठ किलो चाँदी सहित भारतीय नागरीक पक्राउ

बाँके, २३ फागुन । आठ किलो चाँदी सहित भारतीय नागरीकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका गोसाईगाउँबाट भारत बहराईच बस्ने सलमानिलाई ८ किलो ३ सय ७६ ग्राम

लागूऔषध सहित पक्राउ

कास्की, २३ फागुन । लागु्औषधसहित एक जनालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ । पोखरा महानगरपालिका न्युरोड लालिगुराँस टोलबाट पर्वत फलेवास प्रबिन गुरुङलाई नियन्त्रित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषधसहित पक्राउ

बाँके, २३ फागुन । अवैध लागुऔषधसहित एकजनालाई शुक्रबार बिहान प्रहरीले नेपालगंजबाट पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका जानकी गाउँपालिक सट्टु चौहानलाई नियन्त्रित लागूऔषध कोरेक्स २ सिसि, नाईट्रोभ्याट १५ ट्याब्लेट र

न्याय माग्न जाँदा प्रहरीको ज्यादती

काठमाडौ, फागुन २३ । गत शुक्रवार सामाजिक सञ्जालहरुमा एउटा भिडियो भाइरल भयो– जसमा काखमा बच्चा बोकेकी महिलामाथि प्रहरीको डन्डा बर्सिएको थियो । एउटा निजी आवासको कम्पाउण्डमा प्रहरीद्वारा निर्मम तरिकाले कुटिएकी

Screenshot