Logo

भीम रावलले ओली र देउवालाई लगाए यस्तो गम्भीर आरोप, अब नेपाल अमेरिकालाई सुम्पिने ?



काठमाडौ, ८ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले एमसीसी ईण्डो प्यासिफिक स्ट्राटेजी अन्तर्गत भएको भनेर अमेरिकी अधिकारीहरुले नै भनेकोले यसबारेमा अमेरिकाले स्पष्ट पार्नुपर्ने बताएका छन् ।

उनले नेपाल सैन्य गठबन्धनमा जान नसक्ने उनको भनाई छ । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

रावलको अन्तर्वार्ताको पूरा अंश :



प्रतिक्रिया दिनुहोस्

Screenshot