Logo

विकास बैंकको भूमिका र महत्व बढिरहेको छ : सिईओ ढकाल (भिडिओसहित)



काठमाडौं, ९ साउन । गरिमा विकास बैंकका सिईओ गोविन्द प्रसाद ढकालले विकास बैंकका भूमिका दिनप्रतिदिन बढ्दै गएको स्पष्ट पारेका छन् । उनले शाखाहरुको द्रुत गतिमा विस्तार, पुँजी र प्रविधिको हिसाले विकास बैंकको महत्व बढ्दै गएको बताएका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot