Logo

रिपोर्टर्स नेपाल

चित्रबहादुर केसीको निर्वाचन खर्च १८ लाख १४ हजार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,११ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं संघीय सांसद चित्रबहादुर केसीले गत निर्वाचनमा १८ लाख १४ हजार खर्च गरेका छन् । प्रतिनिधिसभा सदस्य केसीले निर्वाचन

विस्तृत पढ्नुहोस
सन्दीपविरुद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा

काठमाडौं,११ वैशाख । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी सम्वन्धिको मुद्दाको अन्तिम सुनुवाइको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासमा परेको छ । यसअघि जाहेरवालाका

तनहुँ-१ मा १० हजार २५९ मतसहित स्वर्णिमको अग्रता कायमै

काठमाडौं,११ वैशाख । हिजो उपनिर्वाचन भएको तनहुँ १ को मतपरिणाम सार्वजनिक हुने क्रम जारी रहेको छ । विहान १० बजेको ताजा अपडेट अनुसार तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा

मतगणनाको निर्णय लिन चितवनमा सर्बदलीय बैठक सुरु

काठमाडौं,११ वैशाख। उप निर्वाचन भएको चितवन-२ मा सर्बदलीय बैठक सुरु भएको छ। बिहान ८ बजे नै बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो । मतगणनाको सहमतिका लागि बैठक बसेको

बारा–२ मा ११ बजेदेखि मतगणना सुरु हुने

काठमाडौं,११ वैशाख । बारा–२ मा सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

प्राविधिक समस्याले केही बिजुली काटिएको हुनसक्छ : प्राधिकरण

काठमाडौं, १० बैशाख । बढ्दो सुक्खायामका कारण खोला तथा नदीमा जलसतह घट्दा नदीप्रवाही जलविद्युत् आयोजनाको विद्युत् उत्पादन करिब २५ प्रतिशतको हाराहारीमा सीमित हुन पुगेको छ। झण्डै दुई सय मेगावाट बिजुली

किमाथाङ्का नाका सञ्चालनमा ल्याइने

काठमाडौं, १० बैशाख । सङ्खुवासभा उत्तरी क्षेत्र भोटखोला सीमा किमाथाङ्कानाका चाँडै सञ्चालन ल्याइने भएको छ। आज परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सङ्खुवासभा उत्तरी क्षेत्र भोटखोलाको किमाथाङ्का नाका सञ्चालन गर्ने विषयलाई उच्च प्राथमिकतामा

भूमि व्‍यवस्थापन नै मेरो पहिलो प्राथमिकता : भूमीमन्त्री चौधरी

काठमाडौं, १० बैशाख। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्‍यवस्थापन नै आफ्नो पहिलो प्राथमिकता भएको बताएकी छिन्। आइतबार बर्दियाको मधुवन नगरपालिका-८ टिसियन बस्तीले आइतबार आयोजना

दोस्रो विश्वयुद्धको जहाज ८० वर्षपछि फेला

एजेन्सी । दोस्रो विश्वयुद्धमा प्रयोग भएको जापानी जहाज ८० वर्षपछि परेको छ। भ्वाइस अफ अमेरिकाले उल्लेख गरेअनुसार उक्त जापानी पानी जहाजमा एक हजारभन्दा बढी यात्रु सवार रहेको बताइएको छ। सन्

श्रीलङ्काबाट एक लाख बाँदर विदेश निर्यात गर्ने सरकारको योजनाको अधिकारकर्मीद्वारा कडा विरोध

एजेन्सी । श्रीलङ्काका कृषिमन्त्रीले एक लाख लोपोन्मुख टोक मकाक (बाँदर) लाई निजी चिनियाँ कम्पनीलाई निर्यात गर्ने योजना बनाएको घोषणा गरेपछि पशु अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेको भ्वाइस अफ अमेरिकाले जनाएको छ।

उपनिर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद : सभापति देउवा

काठमाडौं, १० बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन्। सभापति देउवाले आइतबार विज्ञप्ति जारी गर्दै मतदानमा भएको उत्साहपूर्ण सहभागिताले

स्वर्णिमलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

काठमाडौं, १० बैशाख । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्‍वार स्वर्णिम वाग्लेलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। उम्मेद्‍वार वाग्लेलाई आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो। प्रचारप्रसार