Logo

रिपोर्टर्स नेपाल

राप्रपा अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान,कार्यवाहक अध्यक्षको जिम्मा बुद्धिमानलाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २० पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज मलेसियाको निमन्त्रणामा

विस्तृत पढ्नुहोस
पूर्व राजालाई एमाले सांसदको चेतावनी- चुपचाप वृद्धभत्ता खाएर बस,चलखेल गरे तिम्रा कर्तुत जनसमक्ष ल्याउन नपरोस्

काठमाडौं,२० पुस । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई चलखेलको बाटोमा नलाग्न चेतावनी दिएका छन् । शुक्रबार बुटवलमा नेकपा एमाले गुल्मी–रुपन्देही सम्पर्क मंचको

यू-१९ विश्वकप क्रिकेटका लागि नेपाली टिम घोषणा,हेमन्तको स्थानमा दुर्गेशलाई मौका

काठमाडौं,२० पुस । आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ। आगामी १९ जनावरीदेखि दक्षिण अफ्रिकामा हुने प्रतियोगितामा देव खनालले नेपाली टिमको कप्तानी गर्नेछन्। यसपटकको विश्वकपमा

प्रचण्डको प्रष्टीकरण: चीनका अधिकारीको भ्रमणबारे भारतीय विदेशमन्त्रीले एक शब्द उच्चारण गर्नुभएन

काठमाडौं,२० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ प्रतिनिधि मण्डलको नेपाल भ्रमणबारे आफूसँग कुनै कुरा नगरेको दाबी गरेका छन् । विदेशमन्त्री जयशंकर नेपाल आएकै दिन चिनियाँ

राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग गठबन्धन हुँदैन्: सभापति देउवा

काठमाडौं,२० पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि समेट्न लागेको प्रचारबारे सत्यता नभएको दाबी गरेका छन्

भारतीय दूतावासले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,२० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताएका छन् शुक्रबार बिहान राज्यव्यवस्था समितिको बैठकमा सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै

वायुसेवा निगमका पाइलट सम्राट शाहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,१९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका पाइलट सम्राटबहादुर शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीबार आयोगले विशेष अदालतमा उनीविरुद्ध आरोपपत्र दायर गरेको हो । शाहले

मौलापुर नगरपालिकाले सुरु गरेको “असहायको साथमा मेयर” कार्यक्रम प्रभाबकारी बन्दै

काठमाडौं,१९ पुस । रौतहटको मौलापुर नगरपालिकाले सुरु गरेको ‘असहायको साथमा मेयर कार्यक्रम प्रभाबकारी बन्दै गएको छ । नगरपालिकाले असहाय र गरिब नागरिकलाई लक्षित गरेर सुरु गरेको अभियानको सकारात्मक प्रभाव विस्तारै

गभर्नर अधिकारीविरुद्धको रिटमा निलम्बनको फाइलसमेत पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं,१९ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यताविरुद्धको रिटमा सर्वोच्च अदालतले यसअघि सरकारले निलम्बन गर्दाको फाइलसमेत पेश गर्न आदेश दिएको छ । अधिकारी गभर्नर हुन आवश्यक शैक्षिक

राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा फेरिए निर्वाचन अधिकृत, नयाँ को कहाँ ? (सूचिसहित)

काठमाडौं,१९ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृत परिवर्तन भएका छन् । निर्वाचन आयोगले यसअघि खटाएका निर्वाचन अधिकृतहरु उच्च अदालतको न्यायाधीशमा सिफारिस भएपछि आयोगले पुन नयाँ निर्वाचन अधिकृत

सन्दीपबारे क्यानले पुस २५ को फैसलापछि निर्णय लिने

काठमाडौं,१९ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार मुद्दामा दोषी ठहर भएका पूर्व कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछानेबारे तत्काल कुनैपनि निर्णय नलिने भएको छ । क्यानले सन् २०२४

क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौं,१९ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२४ को वार्षिक क्वालेन्डर सार्वजनिक गरेको छ। क्यानले बिहीबार एक कार्यक्रमबीच वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो। क्यानको क्यालेन्डर अनुसार यो वर्ष

Screenshot