Logo

रिपोर्टर्स नेपाल

राष्ट्रिय सभाको सीट भागबन्डा गर्न फेरि बालुवाटारमा जुटे सत्ता गठबन्धनका नेता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १९ । राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले गठबन्धनको बैठक बसिरहेको हो ।

विस्तृत पढ्नुहोस
कोशीमा सरकार बनाउँदा गठबन्धन धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरू एमालेसँग मिल्न खोजेको शेखरको आरोप

काठमाडौं,१९ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले हिजो आफूहरूले कोशी प्रदेशमा नेकपा एमालेसँग सहकार्य गर्दा विरोध गर्नेहरू नै आज राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्न खोजेको बताएका छन् । कोशी प्रदेशमा

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी,लगत्तै एमालेसँग ‘फाइनल मिटिङ’ हुने

काठमाडौं,१८ पुस । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । माघ ११ गते हुने राष्ट्रियसभाको सीट भागबन्डाबारे छलफल गर्नको लागि बैठक बसेको हो । बैठकमा कांग्रेस माओवादी केन्द्र,नेकपा एस

प्रहरीको लाठ्ठी प्रहारबाट भन्सार विभाग घेराउ गर्न पुगेकी आजपा नेतृ साह सख्त घाइते

काठमाडौं,१८ पुस । भन्सार नियमावली सच्याउन माग गर्दै भन्सार बिभाग घेराउ गर्न पुगेका आम जनता पार्टी (आजपा) का नेता कार्यकर्तामाथि प्रहरीले दमन गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित भन्सार विभाग पुगेका

भैरहवामा‘लञ्च मिटिङ’ गर्दै राप्रपाका शीर्ष नेतासँग पूर्व राजा ज्ञानेन्द्रले के भने ?

काठमाडौं,१८ पुस । राजसंस्था अन्त्य भएको करिब २ दशकपछि पुन: एक पटक सक्रिय बनेर देश दौडाहमा लागेका पूर्व राजा ज्ञानेन्द्र शाहले रुपन्देहीको भैरहवामा राप्रपा ५ शीर्ष नेतासँग भेटघाट गरेका छन्

भन्सार विभाग घेराउ गर्न पुगेका पूर्व सभासद थापासहित आजपाका ७ नेता पक्राउ

काठमाडौं,१८ पुस । भन्सार नियमावली सच्याउन माग गर्दै भन्सार बिभाग घेराउ गर्न पुगेका आम जनता पार्टीका ७ नेता पक्राउ परेका छन् । बुधबार त्रिपुरेश्वरस्थित भन्सार विभाग पुगेका आजपाका उपाध्यक्ष तथा

हारको बावजुद पनि रुबिना पीएम कपको सर्वोत्कृष्ट खेलाडी घोषित, पूजा र सुमन उत्कृष्ट

काठमाडौं,१८ पुस । प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेटमा कोशी प्रदेशकी कप्तान रुबिना क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । बुधबार राजधानीमा सम्पन्न प्रतियोगीमा उपविजेता बनेको कोशीकी कप्तान तथा राष्ट्रिय टिमकी

कोशीमा सभामुख चयन प्रक्रिया अर्को साताबाट थालिने

काठमाडौं,१८ पुस । रिक्त रहेको झण्डै ६ महिनापछि कोशी प्रदेश सभाले सभामुख पाउने करिब टुंगो लागेको छ । बुधबार बसेको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठकले आउँदो २४ गतेबाट सभामुख

टिमलाई पीएम कपको उपाधि जिताउँदै पाण्डेले गरिन् क्रिकेटबाट सन्न्यासको घोषणा

काठमाडौं,१८ पुस । विभागीय टिम एपीएफकी ओपनर ब्याटर ज्योति पाण्डेले क्रिकेट जीवनबाट सन्न्यासको घोषणा गरेकी छन् । बुधबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफले उपाधि जितेपछि पाण्डेले

रुविनाको अर्धशतक र अप्सरीको ह्याट्रिकप्रेरित कोशी फेरिपनि उप-विजेतामै सीमित

काठमाडौं,१८ पुस । साविक उपविजेता कोशी प्रदेश यसपटकको प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेटमा उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको थियो । राष्ट्रिय टिमकी पूर्व कप्तान तथा अलराण्डर रुविना क्षेत्रीले कप्तानी

उच्च अदालतका १६ न्यायाधीशको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं,१८ पुस । न्याय परिषद्ले उच्च अदालतमा कार्यरत १६ जना न्यायाधीशलाई सरुवा गरेको छ । आज बसेको परिषद्को बैठकले ३९ जनालाई न्यायाधीशमा नियुक्त गर्दै १६ जनाको सरुवा गरेको हो ।

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त (सूचीसहित)

काठमाडौं, १८ पुस । उच्च अदालतमा रिक्त रहेका ४० जना न्यायाधीशमध्ये ३९ पदमा न्यायाधीश नियुक्त भएका छन् । आज बसेको न्याय परिषद्को बैठकले ३९ जना न्यायाधीश नियुक्त गरेको हो ।