Logo

रिपोर्टर्स नेपाल

निलम्बन फुकुवापछि सांसद कोइरी पहिलो पटक संसदीय समितिमा उपस्थित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१९ पुस । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी पहिलो पटक संसदीय समितिको बैठकमा उपस्थित भएका छन् । हत्याको आरोप लागिरहेको अवस्थामै चुनाव जितेपछि फरार

विस्तृत पढ्नुहोस
‘फुर्सदिला गृहमन्त्री संसदीय समितिमा आउँदैनन्, हिरासतमा राखेको मान्छे छुटाउन पुग्छन्’

काठमाडौं,१९ पुस । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को आलोचना गरेका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव

राष्ट्रिय सभामा एमालेलाई भाग दिन उपेन्द्र सकारात्मक,माधव फकाउँदै प्रचण्ड

काठमाडौं,१९ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि समेट्ने प्रधानमन्त्रीको प्रस्तावमाथि छलफल गर्न बसेको सत्तारुढ गठबन्धन दलको बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री पुष्पकमल

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

काठमाडौं,१९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिएको राजीनामा स्वीकृत गरेका छन् । उनले मंसिर २० गतेबाट लागू हुनेगरी गजुरेलको राजीनामा स्वीकृत गरेका हुन् ।

शेखरको व्यंग्य: बाहिर बसेर केही पदका लागि बार्गेनिङ गर्नुभन्दा एमाले सरकारमा आओस्

काठमाडौं,१९ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि केहि सिट दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रयासप्रति कांग्रेस नेता डा.शेखर

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग भारतीय विदेशमन्त्री जयशंकरको भेट

काठमाडौँ, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशमन्त्री जयशङ्करले आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा पुगेर भेटवार्ता गरेका हुन् । भेटका

भारतीय विदेशमन्त्री जयशंकरसँगको भेटमा राष्ट्रपति पौडेलले उठाए तीन मुख्य विषय

काठमाडौँ, १९ पुस । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री डा.एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका

सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का महसुस, काठमाडौंसमेत हल्लियो

काठमाडौं,१८ पुस । सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बिहान १० बजेर १७ मिनेटमा सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प

भारतीय विदेशमन्त्री जयशंकरले गरे राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

काठमाडौं,१९ पुस । २ दिने औपचारिक नेपाल भ्रमणमा आईपुगेका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टारचार भेटवार्ता गरेका छन् । जयशंकरले राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर उनीसँग भेटेका हुन्

प्रचण्ड ओलीसँग नजिकिएपछि कड्किए माधव नेपाल

काठमाडौं,१९ पुस । सत्तारुढ गठबन्धन दलको बैठक निष्कर्षविहीन बनेको छ । राष्ट्रिय सभाको निर्वाचनमा सिट बाडफाँडबारे छलफल गर्न बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल

यस वर्षको पहिलो भ्रमणको रूपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु: जयशंकर

काठमाडौं,१९ पुस । परराष्ट्रमन्त्री स्तरीय बैठकमा सहभागी हुन् नेपाल आईपुगेका भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल आउन पाउँदा निक्कै हर्षित बनेको बताएका छन् । आफ्नो २ दिने भ्रमणका क्रममा आज नेपाल

एमालेले डाक्यो सचिवालय बैठक

काठमाडौं,१९ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवालय बैठक डाकेको छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार दिउँसो १२ बजेका लागि बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए

Screenshot