काठमाडौं, पुस १९ । राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले गठबन्धनको बैठक बसिरहेको हो ।
काठमाडौं,१९ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले हिजो आफूहरूले कोशी प्रदेशमा नेकपा एमालेसँग सहकार्य गर्दा विरोध गर्नेहरू नै आज राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्न खोजेको बताएका छन् । कोशी प्रदेशमा
काठमाडौं,१८ पुस । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । माघ ११ गते हुने राष्ट्रियसभाको सीट भागबन्डाबारे छलफल गर्नको लागि बैठक बसेको हो । बैठकमा कांग्रेस माओवादी केन्द्र,नेकपा एस
काठमाडौं,१८ पुस । भन्सार नियमावली सच्याउन माग गर्दै भन्सार बिभाग घेराउ गर्न पुगेका आम जनता पार्टी (आजपा) का नेता कार्यकर्तामाथि प्रहरीले दमन गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित भन्सार विभाग पुगेका
काठमाडौं,१८ पुस । राजसंस्था अन्त्य भएको करिब २ दशकपछि पुन: एक पटक सक्रिय बनेर देश दौडाहमा लागेका पूर्व राजा ज्ञानेन्द्र शाहले रुपन्देहीको भैरहवामा राप्रपा ५ शीर्ष नेतासँग भेटघाट गरेका छन्
काठमाडौं,१८ पुस । भन्सार नियमावली सच्याउन माग गर्दै भन्सार बिभाग घेराउ गर्न पुगेका आम जनता पार्टीका ७ नेता पक्राउ परेका छन् । बुधबार त्रिपुरेश्वरस्थित भन्सार विभाग पुगेका आजपाका उपाध्यक्ष तथा
काठमाडौं,१८ पुस । प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेटमा कोशी प्रदेशकी कप्तान रुबिना क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । बुधबार राजधानीमा सम्पन्न प्रतियोगीमा उपविजेता बनेको कोशीकी कप्तान तथा राष्ट्रिय टिमकी
काठमाडौं,१८ पुस । रिक्त रहेको झण्डै ६ महिनापछि कोशी प्रदेश सभाले सभामुख पाउने करिब टुंगो लागेको छ । बुधबार बसेको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठकले आउँदो २४ गतेबाट सभामुख
काठमाडौं,१८ पुस । विभागीय टिम एपीएफकी ओपनर ब्याटर ज्योति पाण्डेले क्रिकेट जीवनबाट सन्न्यासको घोषणा गरेकी छन् । बुधबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफले उपाधि जितेपछि पाण्डेले
काठमाडौं,१८ पुस । साविक उपविजेता कोशी प्रदेश यसपटकको प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेटमा उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको थियो । राष्ट्रिय टिमकी पूर्व कप्तान तथा अलराण्डर रुविना क्षेत्रीले कप्तानी
काठमाडौं,१८ पुस । न्याय परिषद्ले उच्च अदालतमा कार्यरत १६ जना न्यायाधीशलाई सरुवा गरेको छ । आज बसेको परिषद्को बैठकले ३९ जनालाई न्यायाधीशमा नियुक्त गर्दै १६ जनाको सरुवा गरेको हो ।
काठमाडौं, १८ पुस । उच्च अदालतमा रिक्त रहेका ४० जना न्यायाधीशमध्ये ३९ पदमा न्यायाधीश नियुक्त भएका छन् । आज बसेको न्याय परिषद्को बैठकले ३९ जना न्यायाधीश नियुक्त गरेको हो ।