Logo

रिपोर्टर्स नेपाल

नेपाल विद्यार्थी संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी उज्ज्वल बज्राचार्यलाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२१ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को कार्यवाहक अध्यक्षको जिम्मेवारी उज्ज्वल बज्राचार्यले पाएका छन् । संघका सभापति दुजाङ

विस्तृत पढ्नुहोस
भुटानी शरणार्थी प्रकरण: नरेन्द्र केसीसहित ६ जना रिहा

काठमाडौँ,२१ मंसिर। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले शुक्रबार तोकेको धरौटी बुझाउने ५ जना र साधारण

खानेपानी महसुल निर्धारण आयोगको अध्यक्षमा रुद्रप्रसाद गौतम नियुक्त

काठमाडौं, २१ मंसिर । खानेपानी महसुल निर्धारण आयोगको अध्यक्षमा रुद्रप्रसाद गौतम नियुक्त भएका छन् । मन्त्रिपरिषद्‌को बिहीवार बसेको बैठकले गौतमलाई चार वर्षका लागि आयोगको अध्यक्षमा नियुक्त गरेको सरकारकी प्रवक्ता सञ्चार

सभामुख पद रिक्त भएको ४ महिनापछि कोशीका कांग्रेस सांसदले गरे आफैलाई सभामुख घोषणा !

काठमाडौं,२१ मंसिर । कोशी प्रदेश सभा सदस्य ईस्राइल मन्सुरीले आफैले आफैलाई सभामुख घोषणा गरेका छन् । उनले प्रदेश सरकारले भर्खरै पारित गरेको बजेटमा आफ्नो क्षेत्रमा पारेका योजनाहरुको विस्तृत विवरणहरु पत्रमार्फत

उपरथी अशोक सिग्देल रथीमा बढुवा

काठमाडौं । नेपाली सेनाको रिक्त एक रथी पदमा वरिष्ठतम उपरथी अशोकराज सिग्देल बढुवा भएका छन् । सिग्देललाई रथी पदमा बढुवा गरेसँगै एक वर्षपछि उनी प्रधान सेनापति बन्ने निश्चित भएको छ।

एनसेलविरुद्ध उच्च अदालत पाटनमा पनि रिट दायर

काठमाडौं,२० मंसिर । दूरसञ्चार प्राधिकरणको अनुमतिविनै आफ्नो नाममा रहेको ८० प्रतिशत सेयर बेच्ने एनसेलविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ। एनसेलको ८० प्रतिशत सेयर बिक्री अवैध भएको भन्दै बाजुराका

केपी ओली कपको उपाधि विजेता मधेशलाई मुख्यमन्त्री यादवको सम्मान, ५ लाख पुरस्कार दिने घोषणा

काठमाडौं,२० मंसिर । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा सम्पन्न प्रथम केपी ओली टी-२० क्रिकेटको उपाधि विजेता मधेश प्रदेशलाई मुख्यमन्त्री सरोजकुमार यादवले सम्माजन गरेका छन् । बुधबार मुख्यमन्त्री यादवले मधेश

शरणार्थी प्रकरण- बालकृष्ण खाँणले दायर गरेको निवेदनमा मंसिर २८ गते सुनुवाइ हुने

काठमाडौं,२० मंसिर । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाई गठी गरेको आरोपमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणको निवेदनमा मंसिर २८ गते सुनुवाइ हुने

एनसेलको सेयर खरिद बिक्री रोक्न र छानबिन गर्न सरकारलाई लेखा समितिको निर्देशन, प्रधानमन्त्रीलाई छलफलका लागि बोलाउने निर्णय

काठमाडौं,२० मंसिर । संसद्को सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद बिक्री रोकेर अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो । “यो कारोबार

ब्लड क्यान्सबाट पीडित १४ वर्षिय बालकद्धारा सहयोगको अपिल

काठमाडौं,२० मंसिर । ब्लड क्यान्सरबाट पीडित भएका गोरखा जिल्ला भिमसेनथापा गाँउपालिका वडा नं -३ का १४ बर्षिय दिवस खनालको उपचारको लागि आर्थिक सहयोग गर्न परिवारले अपिल गरेका छन् । आर्थिक

लेखा समितिले एनसेल प्रकरणमा सोधेको प्रश्नमा कम्पनी रजिष्ट्रारको कार्यालयले दियो जवाफ (जवाफसहित)

काठमाडौं,२० मंसिर । मलेसियामा रहेको आजियाटा कम्पनीले आफ्नो नाममा रहेको ८० प्रतिशत सेयर बेचेर बाहिरिने निर्णय र सेयर कारोबारको सम्बन्धमा सार्वजनिक लेखा समितिले सोधेको प्रश्नमा कम्पनी रजिष्ट्रारको कार्यालयले जवाफ पेश

अर्जुननरसिंह केसीको प्रस्ताव: टाट पल्टेको एनसेललाई किनौँ,आफैँ चलाऔँ

काठमाडौं,२० मंसिर । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले एनसेलले बिक्री गरेको सेयर नेपाल सरकार आफैले किन्नुपर्ने प्रस्ताव राखेका छन् । बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य