Logo

रिपोर्टर्स नेपाल

टीआरसी विधेयक छिट्टै निश्कर्षमा पुग्छः कानुनमन्त्री गिरी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १९ चैत । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई छिट्टै निष्कर्षमा पुर्याउनका लागि अध्ययन गरिराखिएको बताएका छन् ।

विस्तृत पढ्नुहोस
बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले तेस्रो पटक पाए विश्वासको मत

काठमाडौं, १९ चैत । बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् । ११० सदस्यीय प्रदेशसभा आजको बैठकमा १०८ जना प्रदेश सभा सदस्यको उपस्थिति रहेको थियो । ५६

नाउपा वर्तमान सरकारले चलाएको छः रेशम चौधरी

काठमाडौं, १९ चैत । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूले भनेको केही कुरा नमानेको गुनासो पोखेका छन् । आज (सोमबार) आकस्मिक पत्रकार सम्मेलन गर्दै

बागमती प्रदेश सभामा सांसद गोसाईँको प्रश्नः ‘हामी ‘अप्रिल फुल’ त मनाइरहेका छैनौं ?’

काठमाडौं, १९ चैत । नेपाल मजदुर किसान पार्टीका नेता एवं बागमती प्रदेश सभा सुरेन्द्रराज गोसाइँले आफूहरुलाई आज अप्रिल फस्ट (ढाँट्ने दिवस) मनाइरहेको हो कि जस्तो भान भएको बताएका छन् ।

रेशमको दुखेसोः ‘तीन महिना भयो खाना नखाएको, मलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्याइसके’

काठमाडौं, १९ चैत । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्याइएको बताएका छन् । आज (सोमबार) आकस्मिक पत्रकार सम्मेलन गर्दै उनले पार्टीको आन्तरिक किचलोले आत्महत्या गर्ने

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित

काठमाडौं । टी-२० सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपाल ए ले रोमाञ्चक जित निकालेको छ । नेपाल ए ले आयरल्याण्ड ए लाई ३ रनले हराएको छ । नेपालले दिएको २१४ रनको

रञ्जिताले फेरि जेल पठाउन खोजेको भन्दै रेशम त्रशित

काठमाडौं, १९ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले आफूलाई जसरी पनि जेल पठाउन पर्छ भन्ने पक्षहरु सक्रिय भएको प्रतिक्रिया दिएका छन् । पार्टी केन्द्रीय कार्यालय अनामनगरमा

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन बागमती प्रदेश सभा बैठक सुरु (लाईभ)

काठमाडौं,१९ चैत । बागमती प्रदेश सभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री शालीकराम जम्कट्टेलले विश्वासको मत लिनका लागि बैठक बसेको हो । यसअघि दिउँसो १ बजेका लागि बोलाईएको बैठकमा सत्तारुढ

अन्ततः माधवले जिते ओलीको मन, सुदूरपश्चिममा मुख्यमन्त्री पक्का

काठमाडौं,१९ चैत । सत्तारुढ तीन दलबीच सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी) लाई दिने सहमति जुटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा

युवराज सफलद्वारा रविलक्षित रिट दर्ता, सुनुवाइ भोलि

काठमाडौं, १९ चैत । रवि लामिछानेविरुद्ध रिट दर्ता गराएर चर्चामा आएका युवराज सफलले फेरि अर्को रिट दर्ता गराएका छन् । लामिछानेको नागरिकता विवाद प्रकरणमा रिट दर्ता गराएर सांसद, उपप्रधान एवं

उपचुनावको उम्मेदवार छान्नुअघि देउवाले डाके शीर्ष नेतालाई बुढानीलकण्ठ

काठमाडौं,१९ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन् । आसन्न उपनिर्वाचनबारे छलफल गर्न आज दिउँसो ४ बजेपछि आफ्नै निजि निवास बुढानीलकण्ठमा शीर्ष नेतालाई बोलाएका हुन्

एमाले लमजुङमा पृथ्बीसुब्बा समूहको ‘क्लीन स्वीप’, अध्यक्षमा विष्ट

लमजुङ, १९ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन् । कमिटिको नवौं जिल्ला अधिवेशनको आज सम्पन्न मतगणना अनुसार कृष्णप्रसाद अधिकारीलाई ८९

Screenshot