Logo
अपराध

भरुवा बन्दुक घरमा लुकाएर राख्दा…

-रिपोर्टर्स नेपाल/संवाददाता

स्याङजा, २३ मंसिर । भरुवा बन्दुक सहित एक पुरुष पक्राउ परेका छन् । कालिगण्डकी बडाचौरका शिब पाण्डेलाई १ थान भरुवा बन्दुक सहित सोमबार साँझ प्रहरीले

विस्तृत पढ्नुहोस
रौतहट हत्याकाण्डका फरार प्रतिवादी पक्राउ

रौतहट, २३ मंसिर । रौतहट हत्याकाण्डका फरार प्रतिवादी पक्राउ परेका छन् । रौतहट हत्याकाण्डका फरार प्रतिवादी राजपुरका ५५ वर्षीय मो.महताव आलमलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । २ नम्बर प्रदेश

ब्राउनसुगरसहित पक्राउ

काठमाडौं, २३ मंसिर । अवैध लागूऔषध सहित ४२ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर गैरीगाउँबाट १८ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित भारत दार्जिलिङ पानी ट्याङ्कीका गंगु सुब्बा पक्राउ

सिटी हलमा बालिका बलात्कार गर्ने ६३ वर्षीय बृद्ध पक्राउ

उदयपुर, २३ मंसिर । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६३ वर्षका बृद्ध सोमबार पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका–९ बस्ने सूर्य पोखरेललाई  प्रहरीले

सरकारी सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैलाउने पक्राउ

काठमाडौं, २३ मंसिर । सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैलाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैलाउने कार्यमा संलग्न रहेको

सिंगापुर पठाइदिन्छु भन्दै महिलालाई ठगी गर्ने युवा पक्राउ

काठमाडौं, २३ मंसिर । सिंगापुर पठाइदिन्छु भन्दै नगद ठगी गरेको अभियोगमा धरानका युवा पक्राउ परेका छन् । सिंगापुर पठाइदिन्छु भन्दै नगद ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी गरेको

घरबाट उठाएर लगिएका शिक्षकको हत्या, विप्लव समूहमाथि आशंका

विराटनगर, २३ मंसिर । मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ । नेत्रविक्रम चन्द विप्लव समूहले हत्या गरेको प्रहरीको आशंका छ । मिक्लाजुङ गाउँपालिका -१ बर्खेका ५४ वर्षीय शिक्षक

कोरोना महामारीमा विमानस्थलबाट मानव तस्करी

काठमाडौं, २३ मंसिर । कोरोना महामारीको बेला अन्तर्राष्ट्रिय विमानस्थलबाट मानवतस्करी भइरहेको खुलेको छ । अध्यागमनका कर्मचारीसँगको सेटिङमा भिजिट भिसामा मानव तस्करी भइरहेको छ । गृह मन्त्रालयले समेत यस विषयमा छानबिन

रक्तचन्दन तथा पुरातात्विक मुद्रा सहित ६ जना पक्राउ

ललितपुर, २२ मंसिर । अवैध रक्तचन्दन तथा पुरातात्विक मुद्रा सहित ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ललितपुर बाफलबाट ३ केजी ६३ ग्राम अवैध वन पैदावर रक्तचन्दन जस्तो देखिने

एनआइसी एसिया बैंकको एटिएम मध्यरातमा फुटाउँदै गर्दा पक्राउ

काठमाडौं, २२ मंसिर । एटिएम फुटाउँदै गरेको अवस्थामा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं मुनिभैरवस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने सिन्धुपाल्चोक १९

मोटरसाइकल चोरी गर्ने युवा पक्राउ

भक्तपुर, २२ मंसिर । मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । मध्यपुर ठिमी  कौशलटारस्थित कमलधाराबाट प्रदेश ३–०२–०१७ प ७६७७ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २

७३ तोला अवैध चाँदीसहित २ जना पक्राउ

कपिलवस्तु, २२ मंसिर । ७३ तोला अवैध चाँदी समेतका सामान सहित २ जना पक्राउ परेका छन् । वाणगंगा नगरपालिका–२ लखनचोकस्थित सडकबाट करिब ७३ तोला अवैध चाँदी, १ थान जैन पेपर,

Screenshot