Logo
Breaking News

प्रचण्डलाई कारबाही गर्न माग गरिएको रिट दर्ता गर्न अदालतले दिएको आदेश शान्ति सम्झौताविपरित छ :

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ फागुन । नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दा दर्ता गर्नु भनी सर्वोच्च अदालतले दिएको आदेश विस्तृत शान्ति

विस्तृत पढ्नुहोस
माओवादी शक्तिहरु एक ठाउँमा उभिएर एकपटक लाखौं जनता सडकमा उतार्ने प्रचण्डको उद्घोष

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनको प्रभाव बुझेर नै प्रतिक्रियावादीहरुले घेरा हाल्ने र षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले आफूहरु

पूर्वमाओवादी नेताहरु एउटै कार्यक्रममा सहभागी हुँदै

काठमाडौं, फागुन २१ ।  माओवादी आन्दोलनका नेताहरु आज एउटै कार्यक्रममा सहभागी हुँदैछन् । शहीद तथा बेपत्ता योद्धा सन्तति फाण्डेसनले आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’

सुदूरपश्चिम सरकारको पक्षमा मतदान गर्न माओवादी सांसदहरुलाई प्रधामन्त्री प्रचण्डको निर्देशन

काठमाडौं, फागुन २१ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम सरकारका पक्षमा मतदान गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको

माओवादी सचिव आचार्य भन्छन्– एमाले आफैंले प्रचण्डसँगको सहमति तोड्यो (भिडियोसहित)

काठमाडौं, २१ फागुन । नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुष १० मा भएको सहमति तोडेको आरोप लगाएका छन् । ‘सहमति गर्न

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन बुझाउँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन बुझाउँदै छन् । आज दिउँसो तीन बजे राष्ट्रपति कार्यालय शितल निवासमा नेपालको

सत्ता साझेदार आठ दलको बैठक बस्दै, मन्त्रालय भागवण्डाबारे टुङ्गो लगाउने तयारी

काठमाडौं, फागुन २१ । सरकार विस्तार र मन्त्रालय भागवण्डाबारे छलफल गर्न आठ दल सम्मेलित सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बठैक बस्न लागेको हो । अपराह्न

यथास्थितिमा सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिन सक्दैनौंः खगराज भट्ट

काठमाडौं, २१ फागुन । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने स्पष्ट पारेका छन् । ‘हिजो हाम्रो संसदीय दलको बैठकले

दैनिक चार घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड आजबाट नियमित सञ्चालनमा

काठमाडौं, फागुन २१ । नयाँ पुल बनाउन र सडक मर्मत गर्न गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि नियमित सञ्चालनमा आउने भएको छ ।

एमाले नेतालाई धमलाको प्रश्न– सुवास नेम्वाङलाई किन बलिको बोको बनाउँदै हुनुहुन्छ ?

काठमाडौं, २१ फागुन । नेकपा एमालेका नेता गुरु बरालले राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङभन्दा उत्तम विकल्प नभएको दाबी गरेका छन् । ‘कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पाको हुनुहुन्छ । उहाँको निष्ठामा शंका छैन

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिदै, फुकाउन सक्लान गाँठो

काठमाडौं, फागुन २१ । सुदुरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन दुईवटा पार्टीले सर्त राखे पछि पुनः अन्यौल सिर्जना भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिदैछन्

प्रचण्डविरुद्ध दुई रिट दर्ता गर्न आदेश

काठमाडौं, फागुन २१ । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउने आदेश माग गर्दै पेस गरिएको दुईवटा रिट दर्ता गर्न आदेश दिएको छ । न्यायाधीशहरू

Screenshot