Logo
Breaking News

कर्णालीमा विकास गर्ने होइन, विकास खाने नेताहरू बढी भएः यामलाल कँडेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ कात्तिक । नेकपा एमालेका नेता एवं सुर्खेत २ (क) का उम्मेदवार यामलाल कँडेलले कुनै पदलाई केन्द्रभागमा राखेर आफूले प्रतिस्पर्धा नगरेको बताएका छन् ।

विस्तृत पढ्नुहोस
नेपालगन्ज बनाएँ, अब नेपाल बनाउँछुः धवलशमशेर राणा

काठमाडौं, २७ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं बाँके-१ का उम्मेदवार धवलमशेर जबराले आफ्नो जित स्वाभाविक भएको बताएका छन् । ‘बाँके १ मा जित्न मलाई खासै महाभारत छैन, महाभारत

एक वर्षभित्र हुम्लामा बाटो पुग्छ, पाँच वर्षभित्र कर्णालीको विकास गर्न सक्छुः जीवनबहादुर शाही

काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसका नेता एवं कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्ला एक वर्षभित्रै सुर्खेत र राजधानीसँग सडकमार्गले जोडिने बताएका छन् । ‘हुम्लाको उत्तरी र दक्षिणी भूभागमा अहिले

कृष्णगोपाल श्रेष्ठ मेरा प्रतिस्पर्धी नै होइनन्ः कल्पना धमला

काठमाडौं, २७ कात्तिक । नेकपा (माओवादी केन्द्र) की नेतृ एवं काठमाडौं ९ की उम्मेदवार कल्पना धमलाले गठबन्धन कसिलो भएकाले आफ्नो जितमा ढुक्क भएको बताएकी छन् । ‘देशभरि पाँच दलीय गठबन्धनको

ओलीले आज कर्णालीका तीनवटा चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं,कात्तिक २७ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज कर्णालीका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले कालीकोटको रास्कोट, दैलेखको जम्मुकाँध र सुर्खेतको वीरेन्द्रनगरमा

निर्वाचन आउन सात दिन बाँकी, मतदातालाई आफ्नो पक्षमा पार्ने अन्तिम कसरतमा नेताहरू

भरतपुर, कात्तिक २७ । आसन्न निर्वाचन आउन अब सात दिन मात्र बाँकी छ। राजनीतिक दल र नेताहरू मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन्। कोही घरदैलो गर्दै हिँडिरेका छन्

प्रचण्डको गृहजिल्ला भएकोले चितवनको महत्व बढेको छ, गठबन्धनलाई जिताउनुहोस : देउवा

काठमाडौं, २६ कार्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायी शान्ति र विकासका लागि लोकतान्त्रिक–वाम गठबन्धनले निर्वाचन जित्नुपर्ने बताएका छन् । लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आज (शनिबार) चितवनको भरतपुरमा

प्रचण्डलाई कांग्रेसभित्रको जटिलताको चिन्ता, चितवनको चुनावी सभामा के भने ? (भिडिओसहित)

काठमाडौं, २६ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसभित्र जटिलताबारे बोलेका छन् । उनले पछिल्लो समय चितवनमा कांग्रेसबाट नै धेरै बागी

धुनषा–३ मा : जुली महतो र अनिल झाबीच कडा प्रतिष्पर्धा, यस्ता छन् चुनावी एजेण्डा

धनुषा, २६ कात्तिक : आसन्न प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा धनुषा क्षेत्र नं ३ मा मुख्यरूपमा पाँचदलीय गठबन्धन र विपक्षी गठबन्धन नेकपा ९एमाले०बीच प्रतिस्पर्धा हुने देखिएको छ । धनुषाको यो निर्वाचन

यामलाल कँडेलको दाबी : पहिलो दल एमाले बन्छ, एमाले त सबै पार्टीको गुरु पार्टी हो (भिडिओसहित)

काठमाडौं, २६ कार्तिक । नेकपा (एमाले) का नेता तथा सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा प्रत्यक्षतर्फका उम्मेदवार यामलाल कँडेलले आफ्नो पार्टी सबै पार्टीको गुरु पार्टी रहेको दाबी गरेका छन्

शशांकको घोषणा : निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिक समस्या समाधान हुन्छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शशाङ्क कोइरालाले निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिकको समस्या समाधान हुने बताएका छन् । गैँडाकोटमा आज

मकवानपुर-१ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा : डिना, कमल र दीपकमध्ये कसले मार्ला बाजी ?

मकवानपुर, २५ कात्तिक (रासस) : संसदीय आम निर्वाचन नजिकिदै जाँदा मकवानपुर जिल्लाको क्षेत्र नम्बर १ र २ मा लोकतान्त्रिक–वाम गठबन्धन, नेकपा एमाले, राप्रपालगायत विभिन्न दलका उम्मेदवार मतदाताका घरदैलोमा पुगेर चुनावी