Logo
प्रमुख समाचार

रास्वपाको कारवाहीविरुद्ध ढाकाकुमार पुनरावेदनमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को निर्णयविरुद्ध ढाकाकुमार श्रेष्ठले पुनरावेदन गरेका छन्। रास्वपाले गरेको कारवाहीकाविरुद्ध उनी सोही पार्टीको पुनरावेदन समितिमा गएका हु्न्। उनले पार्टीले

विस्तृत पढ्नुहोस
रास्वपालाई माया गर्नेहरुले कसैलाई पनि गाली नगर्न सभापति लामिछानेको आग्रह

काठमाडौं, ३ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई माया गर्नेहरुले कसैलाई पनि गाली नगर्न आग्रह गरेका छन्। आइतबार तनहुँको दमौलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलले दिए स्वीकृति

काठमाडौं, ३ बैशाख । बैशाख १० गते हुन लागेको उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन्। राष्ट्रपति पौडेलले सुरक्षा परिषद्को सिफारिस र प्रधानमन्त्री पुष्पकमल दाहालको पत्रको

पार्टी एकताका लागि माओवादी केन्द्र, एस र जसपाबीच १५ दिनभित्र मोर्चा बनाउने तयारी

काठमाडौं, ३ बैशाख । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी(जसपा) नेपालले १५ दिनभित्र संयुक्त मोर्चा बनाउने तयारी थालेका छन्। तीन पार्टीले पार्टी एकताका लागि १५ दिनभित्र

बारा-२ मा उपेन्द्रलाई जिताउन गठवन्धनका पाँच युवाले अभियान चलाउने

काठमाडौं,३ वैशाख । वैशाख १० मा हुने बारा-२ को उपनिर्वाचनमा सत्तारुढदलका साझा उम्मेदवार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन गठवन्धनमा आवद्ध पाँच दलका युवा संगठनले संयुक्त रुपमा अभियान चलाउने भएका

७० वर्षीय वृद्धको विहे हेर्न गमगढीमा भिड

काठमाडौं,३ वैशाख । मुगुमा एक वृद्धले आफुभन्दा २८ वर्ष कान्छी युवतीसँग अदालती विवाह (कोर्ट म्यारिज)गरेका छन् । सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षिय प्यारीलाल काफ्लेले खत्याड गाँउपालिका–४ जिउ गाँउकी ४२ वर्षिय

ओलीलाई भाईरल ज्वरो, एन्टिबायोटिक औषधि खाएर निवासमै आराम

काठमाडौं, ३ बैशाख। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनी भाइरल ज्वरोबाट ग्रसित भएका हुन् । अहिले एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको ओलीले जनाएका

एकीकृत समाजवादीबाट नन्दा बनिन् राज्यमन्त्री

काठमाडौं, ३ बैशाख । नेकपा (एकीकृत समाजवादी)बाट नन्दा चपाईँ राज्यमन्त्री बनेक‍ी छिन्। राष्ट्रिय सभा सदस्य चपाईं भौतिक, पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी हुन्। उनलाई आज राष्ट्रपति रामचन्द्र पौडैल निवास शितल

सबै छिमेकी देशसँगको सम्बन्धलाई घनिष्ट बनाउँदै लैजानेछौं : नवनियुक्त परराष्ट्रमन्त्री साउद

काठमाडौं, ३ बैशाख । नवनियुक्त परराष्ट्रमन्त्री नारायण प्रकाश(एनपी) साउदले सबै छिमेकी देशहरुसँगको सम्बन्धलाई घनिष्ट बनाउँदै लैजाने बताएका छन्। शपथ ग्रहणपछि आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री साउदले सबै छिमेकी देशहरुसँगको

आरआर क्याम्पस प्रमुख ज्ञवालीविरुद्ध अवहेलनाको मुद्दा

काठमाडौं,३ वैशाख । उच्च अदालत पाटनको आदेश अवज्ञा गरेको भन्दै काठमाडौंको प्रर्दशनी मार्ग स्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)का प्रमुख डा.जीवनधर ज्ञवालीविरुद्ध उच्च अदालत पाटनमा अवहेलनाविरुद्धको मुद्दा दर्ता भएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले गर्यो निर्देशक विकलसहित ९ जनाविरुद्ध मुद्धा दर्ता

काठमाडौं, ३ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको भन्दै विशेष अदातलमा मुद्धा दायर गरेको छ। अख्त‍ियारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललगायत सिडिई,

को हुन् परराष्ट्रमन्त्री एनपी साउद

काठमाडौं, ३ बैशाख । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले आइतबार मात्रै परराष्ट्रमन्त्रीको शपथ ग्रहण गरेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका साउद पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्रसमेत मानिन्छन्। सभापति देउवाकै