Logo
फोटो फिचर

राष्ट्रपतिले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा जे देखियो (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारको नीति तथा कार्यक्रममा

विस्तृत पढ्नुहोस
संसद् भवनमा राष्ट्रपति सवारीको रिहर्सल (तस्बिरहरू)

काठमाडौं,१ जेठ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अघि संघीय संसद् भवनमा रिहर्सल गरिएको छ। मंगलबार दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति

नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप यादवद्वारा पदभार ग्रहण

काठमाडौं, ३१ वैशाख । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् । आज (सोमबार) उनले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

रातो मच्छिन्द्रनाथलाई रथारोहण गरियो (फोटोफिचर)

काठमाडौं, २७ बैशाख । रातो मच्छिन्द्रनाथलाई आज रथारोहण गरिएको छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलार्य आज पाटन मच्छिन्द्र बहालबाट देवतालाई खटमा राखी पुल्चोकस्थित रथमा रथारोहण गरिएको हो ।

काठमाडौं महानगरद्वारा आयोजित सीप मेला सुरु, तालिममा सहभागी हुन पाँच हजारले भरे फारम

काठमाडौं, १९ वैशाख । काठमाडौं महानगरपालिकाद्वारा आयोजित निःशुल्क दिइने ‘सिपमूलक तालिम’ आजबाट सुरु भएको छ । काठमाडौंको टुँडिखेलमा सुरु भएको सीप मेलाको उद्घाटन उपमेयर सुनिता डङ्गोलले गरिन् । सीप मेलाको

यसरी मनाइयो काठमाडौंमा १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (फोटोफिचर)

काठमाडौँ, १९ वैशाख । आज १३५औं विश्व श्रमिक दिवस । विभिन्न श्रमिक संगठनहरुले विश्व श्रमिक दिवस भव्यताका साथ मनाएका छन् । काठमाडौंमा पनि विभिन्न संगठनहरुले श्रमिक दिवस मनाएका छन् ।

राष्ट्रपति पौडेलद्वारा हिमालयन हाइड्रो एक्स्पो उद्घाटन (फोटोफिचर)

काठमाडौँ, १३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताएका छन् । ‘नेपालको समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आजबाट सुरु भएको हिमालयन हाइड्रो

एनएफपिजे र बंगलादेशको नारायणगञ्ज क्लबबीच मैत्रीपूर्ण फुटबल सम्पन्न (तस्बिरहरु)

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा बंगलादेशको नारायणगंज क्लब र नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे )बीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । राष्ट्रिय फोटो पत्रकारिता दिवस

चुलाचुलीमा एमालेको चुनावी सभा, ओली-सुहाङदेखि हरिवोलसम्मले गरे सम्बोधन (तस्बिरहरु)

काठमाडौं, १२ बैशाख । नेकपा एमालेले इलामको चुलाचुलीमा वृहत्त आम सभाको आयोजना गरेको छ । पार्टीअध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेतालाई ल्याएर एमालेले चुनावी सभा आयोजना गरेको हो । यही

कतारका मौसूफ स्वदेश फर्किदा जे देखियो (फोटोफिचर)

काठमाडौं, १२ वैशाख । मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सकाएर स्वदेश फर्किएका छन् । कतारका अमिरलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल,

पशुपतिनाथ मन्दिरको हंस मण्डपमा २५ जोडीले गरे सामूहिक विवाह (फोटोफिचर)

काठमाडौं, ७ बैशाख । विश्व हिन्दू परिषद् नेपालको १२औं वार्षिकोत्सवको अवसरमा पशुपतिनाथ मन्दिरको हंस मण्डपमा सामूहिक विवाह सम्पन्न भएको छ । परिषद्ले जनाएअनुसार आजको उक्त समारोहमा २५ जोडीले सामूहिक विवाह

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रू’ मा जे देखियो (फोटोफिचर)

काठमाडौं, ३ वैशाख । नागढुङ्गा–सिस्ने खोला सुरुङमार्गको मुख्य सुरुङ छेड्ने (ब्रेक थ्रू) काम सम्पन्न भइको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गरिएको हो

Screenshot