Logo
विशेष

कोशीका निवर्तमान मुख्यमन्त्री कार्की : बुधबार रिसाए, बिहीबार दिए बधाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ श्रावण । कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले नव गठित प्रदेश सरकारलाई बधाई दिएका छन्। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै निवर्तमान मुख्यमन्त्री

विस्तृत पढ्नुहोस
उपप्रधानमन्त्री खड्काद्वारा स्वयम्भूस्थित बारुदखाना निरीक्षण

काठमाडौँ, १८ साउन । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले आज स्वयम्भूस्थित बारुदखानाको स्थलगत निरीक्षण गरेका छन् । नेपाली सेनाले सञ्चालन गरिरहेको ९७ वर्ष पुरानो बारुदखानाको स्थलगत निरीक्षण गर्दै उपप्रधानमन्त्री खड्काले

सहकारी पीडित र प्रहरीबीच झडप, केही घाईते (फोटोफिचर)

काठमाडौं, १८ साउन । बचत रकम फिर्ता नपाएको भन्दै सहकारी पीडितहरु लामो समयदेखि काठमाडौंको माईतीघरमा आन्दोलनरत छन् । आन्दोलनरत सहकारीका बचतकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा केही बचतकर्ताहरु

तामाङ र मगर समुदायको आत्मसम्मानमा चोट पुर्याएको भन्दै अधिवक्ता पाण्डेविरुद्ध खनिए राजेन्द्र महतो

काठमाडौं, १८ साउन । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदायको आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुग्ने अभिव्यक्ति दिएको भन्दै

लघुवित्त पीडितहरु आज पनि प्रदर्शनमा, माग पूरा नभए सामूहिक आत्मदाह गर्ने चेतावनी

काठमाडौं, १८ साउन । लघुवित्त पीडितहरुले प्रदर्शन जारी राखेका छन् । लामो समयदेखि आन्दोलनरत रहेका लघुवित्त पीडितहरुले  संसद् भवन घेराउदेखि विरोध प्रदर्शन गर्दै आएका छन् । आज (बिहीबार) पनि उनीहरु

नेपाल टेलिकमका एमडी सुनिल पौडेलसँग अख्तियारको बयान जारी, आजै बयान टुँगिए अभियोजन गर्ने तयारी

काठमाडौं, १८ साउन । नेश्नल पेमेन्ट गेटवेको घोटालामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलसँग आज पनि बयान लिइरहेको छ । अख्तियारले पौडेलसँग साउन १५ (मंगलबार) देखि

एमालेको अवरोधपछि स्थगित भयो राष्ट्रिय सभा बैठक

काठमाडौं, १८ साउन । नेकपा (एमाले) का सांसदहरुको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउन पर्ने माग गर्दै एमालेका सांसदहरुले राष्ट्रिय

अवकाशमा जाँदै कार्यवाहक महालेखापरीक्षक कुँवर, छैन नयाँ नियुक्तिको सुरसार

काठमाडौं,१८ साउन । सार्वजनिक निकायहरुको अन्तिम लेखापरीक्षण गर्ने संवैधानिक निकायकोरुपमा रहेको महालेखापरीक्षकको कार्यालय नेतृत्वविहीन भएको दुई महिना भन्दा बढि समय भइसकेको छ । ११औं महालेखापरीक्षक टंकमणि शर्मा दंगालले आफ्नो ६

एमाले सांसदहरुद्वारा आज पनि राष्ट्रिय सभा अवरुद्ध

काठमाडौं, १८ साउन । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउन माग गर्दै नेकपा (एमाले) का सांसदहरुले राष्ट्रिय सभा अवरुद्ध गरेको छ । एमालेका सांसदहरुले सभा अवरुद्ध गरेसँगै राष्ट्रिय

प्रस्तावित तीन राजदूतहरुको सुनुवाई सुरु

काठमाडौं, १८ साउन । विभिन्न मुलुक र नियोगका लागि सरकारद्वारा प्रस्तावित राजदूतहरुको सुनुवाई सुरु भएको छ । प्रस्तावित छ राजदूतमध्ये तीन जनाको संसदीय सुनुवाइ पूरा भइसकेको छ । आज (बिहीबार)

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, १८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । आज (बिहीबार) अपरान्ह ४ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बालाइएको हो । अनुशासन एवं

अब चिया बगान हेर्न इलाम जानु पर्दैन

– खेमराज गौतम गलकोट, १८ साउन । पाँच वर्षअघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ । काठेखोला गाउँपालिका–७ रेशस्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको