Logo
विशेष

मिनेन्द्र रिजालले जनयुद्ध दिवसलाई कथित दिवसको संज्ञा दिए, मागे गगन र विश्वप्रकाशको धारणा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ फागुन । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले जनयुद्ध दिवसलाई कथित दिवसको संज्ञा दिएका छन् । प्रचण्ड नेतृत्वको सरकारले बृहत्त शान्ति

विस्तृत पढ्नुहोस
भारतीय विदेश सचिव नेपालमा, सचिवस्तरीय बैठकमा सहभागी

काठमाडौँ,१ फागुन । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा मित्रराष्ट्र भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आएका छन् । उनि नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेको हो

काठमाडौं आइपुगे भारतीय विदेश सचिव क्वात्रा

काठमाडौं, १ फागुन । भारतका विदेशसचिव विनयमोहन क्वात्रा नेपाल आइपुगेका छन् । नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपालको औपचारिक भ्रमणमा आएका हुन् । उनी केहीबेर अघि काठमाडौं आइपुगेका छन्

कैलालीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाइँदै

काठमाडौं, १ फागुन । सरकारले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कैलालीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल

जरिवाना मिनाहाका लागि राष्ट्रपतिसमक्ष सामूहिक निवेदन दिने तयारीमा स्थानीय तहका उम्मेदवार

काठमाडौं, फागुन १ । निर्वाचन आयोगले तोकेको जरिवाना मिनाहा गर्न स्थानीय तहका उम्मेदवारहरुले राष्ट्रपतिसमक्ष सामूहिक निवेदन दिने तयारी थालेका छन् । आयोगले कानुनबमोजिम बुझाउनुपर्ने खर्च विवरण नबुझाएबापत अन्यायपूर्ण र अव्यावहारिक

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र रेशम चौधरीबीच कारागारमै भेटवार्ता

काठमाडौं, २९ माघ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच डिल्लीबजार कारागारमा भेटवार्ता भएको छ। भेटवार्तामा मुख्यमन्त्री शाहले विश्वासको मतका लागि आग्रह गरेका छन् भने

जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णयप्रति एमाले सचिव भट्टराई रुष्ट

काठमाडौं, २९ माघ । नेकपा एमालेका सचिव योगेश भट्टराई सरकारले जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्‍को निर्णयप्रति रुष्ट भएका छन्। उनले समाजिक सञ्जालमार्फत त्यसको विरोध गरेका छन्। ट्‍विट गर्दै

संविधानको रक्षाका लागि राष्ट्रपतिमा कांग्रेसको विकल्प छैन– कुन्दनराज काफ्ले

काठमाडौं, २९ माघ । नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्लेले संविधानको रक्षाका लागि राष्ट्रपतिमा कांग्रेसको विकल्पमा अरु खोज्न नसकिने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’

मलाई मेरो श्रीमानले कहिल्यैपनि धोका दिनुहुन्न, यो कुरा त म रगतले लेखिदिनसक्छु : प्रियंका कार्की (भिडिओसहित)

काठमाडौं, २९ माघ । नायिका प्रियंका कार्कीले आफू र श्रीमान आयुष्मानबीच सुमधुर सम्बन्ध रहेको बताएकी छिन् । उनले आफू र श्रीमानबीच सम्बन्धको जग नै बलियो रहेको दाबी गरिन् । उनले

बैंकको ऋणमा सहमतिभन्दा बाहिर गएर व्याजदर बढाउनु दादागिरी हो– सरोज सिटौला

काठमाडौं, २९ माघ । नेपाल राष्ट्रिय व्यवसायीलगायत विभिन्न ३५ संघ/संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध संयुक्त आन्दोलनको घोषणा गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले

बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध विभिन्न ३५ संघ/संस्थाद्धारा फागुन ५ गतेदेखि संयुक्त आन्दोलनको घोषण

काठमाडौं, २९ माघ । नेपाल राष्ट्रिय व्यवसायीलगायत विभिन्न ३५ संघ/संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध संयुक्त आन्दोलनको घोषणा गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले

माधव नेपाल धनगढी पुगे, प्रचण्ड भोलि जाँदै

काठमाडौं, २९ माघ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आज धनगढी पुगेका छन्। उनी पार्टीको प्रदेश कमिटी बैठकका लागि धनगढी पुगेका हुन्। अध्यक्ष नेपाल आज पार्टीको बैठकमा सहभागी हुनेछन्

Screenshot