Logo
विशेष

आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन बढाउनुपर्छ : राष्ट्रपति भण्डारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २१ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गरिनुपर्नेमा जोड दिनुभएको छ । जुत्ता उत्पादक सङ्घ

विस्तृत पढ्नुहोस
पहिलो चौमासीकमै सर्लाहीको हरिपुर नगरपालिकाको खर्च १७ करोड ७९ लाख १५ हजार

बखतियार अलि–सर्लाही,२१ पुष। सर्लाहीको हरिपुर नगरपालिकाले पहिलो चौमासीक सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजलले चालु आवको पहिलो चौमासिकमा ५९ करोड १४ लाख

विदुर नगरपालिकाले दियो पृथ्वी जयन्तीमा सार्वजनिक विदा

काठमाडौं, २१ पुष । पृथ्वी जयन्तीको अवसरमा नुवाकोटको विदुर नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको जन्मजयन्ती पुष २७ मा नगरपालिकाले सार्वजनिक विदा दिने

गृहमन्त्री लामिछाने काठमाडौं सिडियो कार्यालय निरीक्षणमा

काठमाडौं, २१ पुष । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौं जिल्ला प्रसाशन कार्यालयको निरीक्षण गरेका छन् । बिहीबार गृहमन्त्री लामिछानेले जिल्ला प्रसाशन कार्यालयको अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी (सिडियो) घनश्याम

कांग्रेस संसदीय दलको बैठक बस्दै, यी हुन् छलफलका एजेण्डाहरु…

काठमाडौं, २१ पुष । नेपाली कांग्रेस संसदीय दलको बैठक आगामी शनिबार बस्ने भएको छ । संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा चयन भइसकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

सरकारको साझा नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिइँदैछ : उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ,२१ पुष । सरकारको साझा नीति तथा कार्यक्रम अन्तिम चरणमा पुगेको छ । नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने लक्ष्यका साथ सरकारको साझा नीति तथा कार्यक्रमको अन्तिम तयारी भइरहेको

वाणिज्य कानुन समाज नेपालको अध्यक्षमा डा. न्यौपाने

काठमाडौं, २१ पुष। वाणिज्य कानुन समाज नेपालको अध्यक्षमा अधिवक्ता डा.अवतार न्यौपाने चयन भएका छन् । यही पुस १९ गते सम्पन्न समाजको निर्वाचनमा सर्वसम्मतरुपमा गठित ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता परशुराम

प्रधानमन्त्री कार्यालयका कारण गृहमन्त्री लामिछाने तनावमा

काठमाडौं, २१ पुष । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृहमन्त्रालयसँग सुरक्षाकर्मी फिर्ता गर्न अनुरोध गरेको छ । विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि विपरीत खटाइएका सुरक्षाकर्मी गृह मन्त्रालयले फिर्ता बोलाएको एक साता

प्रधानमन्त्रीद्वारा मूल्य कटौती गर्न निर्देशन

काठमाडौँ,२१ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन्। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न

सुदूरपश्चिमको मुख्यमन्त्री बन्न बालुवाटार र बालकोटमा दौडधुप, चाबी नागरिक उन्मुक्तिसँग

काठमाडौं, २१ पुष । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखले २० गते नै दाबी पेश गर्न ७ दिनको समयसीमा तोकेका छन्। प्रदेश प्रमुखले दिएको समयसीम नजिकिदैं जाँदा सत्तागठबन्धका प्रदेशस्तरीय संसदिय

सबै पक्ष राजसंस्थाको छिटोभन्दा छिटो पुनर्स्थापनामा सहमत होउन् भन्ने कामना गर्दछु : मिश्र

काठमाडौं, २१ पुष । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । मिश्रले आफूले ज्ञानेन्द्रसँग १५ वर्षपछि भेट भएको भन्दै त्यसलाई प्रेमपूर्वक भेटको संज्ञा दिएका छन्

त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन चैत ५ गते गराउने परिषद्को निर्णय

काठमाडौं, २१ पुष । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत्र ५ गते हुने भएको छ । आज बसको विद्यार्थी कल्याण परिषद्लेको बैठकले त्रिवि स्ववियु चुनाव चैत ५