Logo
खेलकुद

म्यान सिटीले ब्राइटनमाथि ४ गोल ठोक्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, भदौ १५ । म्यानचेस्टर सिटीले ब्राइटनलाई ४- ० गोलले पराजित गरेको छ । अर्जेन्टिनाको सर्जियाे अगेरोले पहिलो हाफमा दुई गोल गरे भने केभिन डे

विस्तृत पढ्नुहोस
चेल्सी सेफिल्डसँग बराबरीमा स्थगित

काठमाडौं, भदौ १५ । चेल्सी पहिलो हाफमा ट्यामी अब्राहामको दुई गोलले अग्र स्थानमा थियो तर कर्ट जाउमाको आफ्नै गोल र दोश्रो हाफको पहिलो मिनेटमै क्यालमको रबिन्सनको गाेलले खेललाई बराबरीमा ल्यायाे

क्याम्पबेलमाथि भ्यासिलको जित

काठमाडौँ, भदौ १५ । भ्यासिल लोमेंखोले ब्रिटेनका लूक क्याम्पबेललाई लाइट वेट बक्सिङमा ११९- १०८, ११९ -१०८, ११८-१०८ अंकले लण्डनको ०२ अरेनामा जितेका छन् । क्याम्पबेल २०१२ का औलम्पिकका गोल्ड मेडलिस्ट

बर्नेलीमाथि तीन गाेल गरी लिभुरपुल शिर्ष स्थानमा

काठमाडौँ, भदौ १५ । लिभरपुल यसपालीको इङलिस प्रिमियर लिगमा अहिलेसम्म चार खेलमा चारै पटक जितेर शिर्ष स्थान ओगट्न सफल भएको छ । यो प्रतियोगितामा शनिबार बर्नलीलाई ३-० गाेल गरेर १००

कार रेसमा खेलाडीको मृत्यु (भिडियोसहित)

कार रेसमा खेलाडीको मृत्यु भएको छ । फर्मुला २ चालक एन्थोइन हबर्ट बेल्जियममा भएको कार रेसमा मारिएका हुन् । ३१ अगष्टमा भएको घटनामा हबर्ट गम्भीर घाइते भएका थिए । २२

अमेरिकी किशोरीलाई रोक्दै ओसाका युएस ओपनको चौंथा चरणमा

जापानी विश्व नम्बर एक महिला टेनिस खेलाडी नाओमी ओसाका अमेरिकी ओपनको चौंथो चरणमा प्रवेश गरेकी छिन् । उनले उदीयमान अमेरिकी स्टार खेलाडी कोको गोउफलाई ६ (३ ६(ण् को सोझो सेटमा

फर्मुला दुईका चालक हबर्टको ठक्करले मृत्यु

काठमाडौँ । फर्मुला दुईका चालक एन्थियन हबर्टको बिल्जियन ग्रयाण्ड प्रिक्समा ठक्करमा परी मृत्यु भएको खबर इन्टरनेशनल डे आइ आटामोबाइलले जनाएको छ । फ्रान्सेली हबर्टको कारलाई स्पा फ्राकोच्याम्पसको दौडानले यूवान म्यानुएल

बार्सिलोना बराबरीमा रोकियो, १६ वर्षे फाटीले गरे पहिलो गोल

काठमाडौं, १४ भदौ । स्पेनिश ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । ओसासुनासँग शनिबार राति भएको खेलमा बार्सिलोना २-२ को बराबरीमा रोकिएको हो । स्टार खेलाडी लियोनल मेस्सी, लुईस स्वारेजबिना

चेल्सी र म्यानचेस्टर युनाइटेडलाई धक्का, सिटीको फराकिलो जीत

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साउथएम्टन र चेल्सीले सेफर्ड युनाइटेडसँग बराबरी खेलेका छन् । म्यानचेस्टरले खेलको दशौं मिनेटमै अग्रता लिएपनि बराबरीमा चित्त बुझाउनुपर्यो । यसैगरी चेल्सीले भर्खर प्रिमियर लिगमा

रामबहादुरले जिते शारीरिक सुगठनको उपाधि

काठमाडौं । ‘हेल्पिङ क्याप’ सामाजिक संस्थाद्वारा आयोजित खुला शारीरिक सुगठन प्रतियोगितामा रामबहादुर दाहाल प्रथम भएका छन् । ललितपुरस्थित हेरिटेज गार्डेनमा आज आयोजित प्रतियोगितामा मरिचमान लामा दोस्रो तथा ललित धिमाल तेस्रो

नेइमार बार्सिलोना जाने सम्झौता अन्यौलमा

ब्राजिली फुटबल स्टार नेइमार बार्सिलोना जानेबारे कुनै सम्झौता भइनसकेको खुलेको छ । २७ वर्षीय अग्रपंक्तिका खेलाडी नेइमार पेरिस सेन्ट जर्मेनबाट बार्सिलोना जान लागेको चर्चा चलिरहँदा सम्झौता नभइसकेको खुलेको हो ।

बार्सिलोनाले आज ओसासुनासँग खेल्दै, मेस्सी नखेल्ने

काठमाडौं, १४ भदौ । स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन बार्सिलोना शनितबार ओसासुनासँग खेल्दैछ । ओसासुनाको मैदानमा हुने खेल नेपाली समयअनुसार आज बेलुका पौने नौ बजे हुनेछ । यस खेलमा बार्सिलोनाका

Screenshot