Logo

Tag: प्रहरी

लागुऔषध गाँजा र ब्राउनसुगरसहित एकै दिन चार पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

लहान, २५ असार: प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजासहित प्रहरीले सिरहाबाट एकै दिन एक महिलासहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध गाँजा र स्पामो ट्याब्ललेटसहित

विस्तृत पढ्नुहोस
ठमेलबाट पाँच चिनियाँ नागरिक पक्राउ

काठमाडौं, २४ असार । प्रहरीले जुवा खेलेको आरोपमा पाँच चिनियाँ नागरिकलाई बुधबार पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका २६ ठमेल जेपी मोडस्थित होटलमा तास खलिरहेको अवस्थामा होटल संचालक चिनियाँ नागरिक

उत्तरी गोरखामा कार्यरत प्रहरी जवान बेपत्ता

गोरखा, २३ असार: उत्तरी गोरखाको सामागाउँमा कार्यरत एक प्रहरी जवान बेपत्ता भएका छन् । चुमनुव्री गाउँपालिकास्थित सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर यही असार १ गतेदेखि सम्र्पकविहीन भएको

सात लाख नगदसहित ११ जुवाडे पक्राउ

दमक, २३ असार: तास खेलिरहेको अवस्थामा प्रहरीले दमकबाट रु सात लाखभन्दा बढी नगदसहित ११ जनालाई पक्राउ गरेको छ । दमक–८ स्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेको अवस्थामा मङ्गलबार ११ बजेतिर

पर्वतमा खोलाले गाडी बगायो, तीन जना बेपत्ता

पर्वत, २३ असार: जिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको

नेपाल एयरलाइन्समा तालाबन्दी प्रहरीले खुलायो, कर्मचारी झन् आन्दोलित

काठमाडौं, २२ असार । नेपाल एयरलाइन्सका कर्मचारी आन्दोलित छन् । एयरलाइन्समा विदेशी साझेदार भित्राउने गरी प्रक्रिया बढाइएपछि कर्मचारी आन्दोलित भएका हुन् । निगमका कर्मचारीले महाप्रबन्धकको कार्यकक्षमा शुक्रबार देखि तालाबन्दी लगाएका

ब्राउन सुगरसहित पक्राउ

देउखुरी, २२ असार: दाङ प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा विभिन्न स्थानबाट लागुऔषधसहित उनीहरुलाई आज पक्राउ गरिएको हो । घोराही उपमहानगरपालिका –१३

स्याउ तस्करीमा प्रदेश प्रहरी कार्यालयकै संलग्नता पुष्टि

विराटनगर, २२ असार । भारतमा चिनियाँ स्याउ तस्करी घटनामा प्रदेश प्रहरी कार्यालय विराटनगरकै संलग्नता खुलेको छ । प्रदेश कार्यालयमा सूचना संकलनमा खटिएका सइ किरण मोक्तानको समेत त्यसमा संलग्नता पुष्टि भएको

सुजिता हत्या प्रकरणः स्थानीयले शव रोके (भिडिओसहित)

चितवन, २१ असार । सुजिता भण्डारीको पोस्टमार्टमका लागि प्रहरीले लान लागेको शव स्थानीयले रोकेका छन् । प्रहरीले अस्पताल लान लागेको शवलाई स्थानीयले रोकेका हुन् । ११ असारबाट वेपत्ता भएकी सुजिताको

हराइरहेकी युवतीको शव फेला

चितवन, २१ असार: जिल्लाको राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव मृतावस्थामा फेला परेको छ । आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा शव फेला परेको हो । उनी असार

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा…

सिन्धुली, २० असार । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ५२ वर्षीय पुरुष पक्राउ परेका छन् । कमलामाई नगरपालिका ६ माझीटारस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा

लतिलपुरमा एक भारतीय नागरिक मृत फेला

लतिलपुर, २० असार । ललितपुरको सानेपा स्थित गुसिटोलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार भारत घर भएका ५९ वर्षीय सत्यनारायण भनिने पुरुष मृत फेला परेका हुन्