Logo

Tag: सीमा विवाद

लिपुलेक हुँदै ८० किलोमिटर सडक बनुञ्जेल देशका चारजना प्रधानमन्त्रीले के के कदम चाले

-रिपोर्टर्स नेपाल/संवाददाता

रिपोर्टर्स नेपाल, २७ वैशाख । १५ मे सन् २०१५ मा भारत र चीनबीच संयुक्त विज्ञप्ति जारी भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीनको औपचारिक

विस्तृत पढ्नुहोस
सीमा विवाद समाधानको पहल, तीनबुँदे सहमति

गलेश्वर, २४ पुस : म्याग्दी र मुस्ताङ जिल्ला बीचको सीमा विवाद समाधानको प्रयास भएको छ । लामो समयदेखिको विवादले दुवै जिल्लाका बासिन्दालाई समस्या उत्पन्न भइरहेको अवस्थामा समस्या समाधानका लागि बुधबार

सीमा विवाद समाधान गर्ने ठूलो अवसर, ज्ञवाली

काठमाडौँ, १८ पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सीमा सम्बन्धमा पश्चिमतिरको आफ्नो अडानलाई नेपालले कायमै राखेको बताएको छ । उनले सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गरिने स्पष्ट पार्दै उक्त अडान कायम

सीमा विवाद, सर्वोच्चले माग्यो पुराना दस्तावेज

काठमाडौं, १७ पुस । सर्वोच्च अदालतले नेपाल र भारतबीच भएका सन्धिलगायत नक्साका पुराना दस्ताबेज उपलब्ध गराउन सरकारका नाममा आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सुगौली सन्धि, नेपाल–भारत

सीमा विवाद ‘वार्तामा बस्न भारत सकारात्मक’

काठमाडौँ, १६ पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सीमा समस्या समाधानका लागि वार्तामा बस्न भारत सकारात्मक रहेको बताएका छन । वार्ताबाट समस्या सम्बोधनका लागि दुवै देशका पदाधिकारीबीच मितिबारे परामर्श भइरहेको मन्त्री

‘सीमा विवादले सम्बन्धमै असर पर्दैन’

काठमाडौँ, १५ पुस । नेपाल र भारतबीच उत्पन्न सीमा विवादले दुई देशको सम्बन्धमा असर नपारेको परराष्ट्र मन्त्रालयले दाबी गरेको छ । नेपालको कालापानी, लिम्पियाधुरा क्षेत्र, सुस्तालगायत विभिन्न क्षेत्रको सीमा भारतले

सांसदहरुद्धारा सीमा विवादको कूटनीतिक समाधान खोज्न सरकारको ध्यानाकर्षण

काठमाडौँ, ७ पुस : सत्तारूढ तथा प्रतिपक्षी दलका सांसदले नेपाल–भारत सीमा विवादको कूटनीतिक माध्यमबाट समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले सीमा विवाद समाधान

सीमा विवादमा छलफल गर्न सङ्कल्प प्रस्ताव

काठमाडौँ, ७ पुस। सीमा विवादबारे छलफल र अनुगमन समिति गठनको प्रस्ताव गर्दै प्रतिनिधि सभामा सङ्कल्प प्रस्ताव दर्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद खगराज अधिकारीले प्रतिनिधि सभा सचिवालयमा

भारतको हेपाहा नीतिविरुद्ध नेपाली जनता एक हुनुपर्छ

काठमाडौँ, २९ मङ्सिर : राजनीतिक दलका नेता, समाजसेवी, नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मीले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक ढङ्गबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल भारत आदिवासी जनजाति

नेपालले पठाएको पत्रको जवाफ दिएन भारतले

काठमाडौं, मंसिर २५ । नेपाल र भारतबीच सीमा विवाद समाधानका लागि नेपालले पठाएको पत्रको जवाफ भारत सरकारले अहिलेसम्म पनि नदिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक

सीमा विवाद सुल्झाउन कूटनीतिक पहल सुस्त

काठमाडौं, मंसिर २२ ।प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा–कालापानी सीमा विवाद सुल्झाउन विशेष दूतको रूपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भारत पठाउने भने पनि यसबारे औपचारिक पहल भएको छैन। प्रधानमन्त्री ओली बिरामी भएका

सीमा विवादमा भारतसँग वार्ताको तयारी

काठमाडौं, २० मंसिर । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल भारतको सीमा विवाद समाधानको वार्ताको तयारी भइरहेको बताएका छन्। परराष्ट्र मन्त्री ज्ञवालीले सीमा बचाउ अभियानकातर्फबाट लिम्पियाधुरासहितको नक्सा हस्तारन्तण गर्न गएको टोलीलाई