Logo

Tag: सीमा विवाद

नेपालले आज जारी गरेको नक्साबारे भारत बोल्यो : यो हामी स्वीकार गर्दैनौं (विज्ञप्तीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ जेठ । नेपालले आज औपचारिक रुपमा जारी गरेको राजनैतिक तथा प्रशासनिक नक्सा भारतले अस्विकार गर्ने जनाएको छ । आज  भारतीय विदेश मन्त्रालयका प्रवक्ता

विस्तृत पढ्नुहोस
सडक खन्न सक्ने भारतले अहिले वार्तामा बस्न सक्दैन भन्न पाउँदैनः नेता नेम्वाङ

काठमाडौं, जेठ ७ । नेकपा नेता एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले भारतसँगको सीमा विवाद मिलाउन समय लाग्ने बताएका छन् । उनले सरकारको लिम्पियाधुरालाई समेत समेटेर नयाँ नक्सा जारी गर्ने

सीमा विवादबारे छलफल गर्न बसेको सर्वदलीय बैठक सम्पन्न, कसले के भने ?

काठमाडौं, ३१ वैशाख । भारतसँगको सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सीमा रक्षाको निम्ति

लिपुलेक भएर व्यापार मार्ग खोल्ने विषयमा चीनको पनि गल्ती छ- डा. प्रकाशचन्द्र लोहनी

काठमाडौं, २८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग परराष्ट्र क्षेत्रको गहिरो जानकारी छ । उनले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई गहिरोसँग बुझेका छन् । पछिल्लो समय भारतले लिपुलेक हुँदै

चीन र भारतको चेपुवामा नेपाल

समाचार विश्लेषण । पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंगाबीचको तरुल भनेका थिए । भारत र चीन जस्ता विशाल देशको बीचमा अवस्थित नेपाललाई दुरदर्शी पृथ्वीनारायण शाहले दुई ढुङ्गाबीचको तरुल भन्नुमा भुराजनीतिक संवेदनशीलता

नेपालको नक्शा सार्वजनिक गर्छौं-मन्त्री ज्ञवाली

काठमाडौं, २८ वैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नक्शा छिट्टै सार्वजनिक हुने बताएका छन् । नक्शाको प्राविधिक कामहरु केही बाँकी रहेको भन्दै पूरा भएपछि सार्वजनिक हुने बताएका हुन् । नक्शा

सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्न विज्ञको सुझाव

काठमाडौं, बैशाख २८ । नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएर सीमा मिचेपछि देशको पूर्ण नक्सा निकालेर यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न विज्ञले सरकारलाई सुझाव दिएका छन्। सीमा मिचिएपछि नेपालमा फेरि आफ्नो

चीनले भन्यो- विश्वको सर्वोच्च शिखर एभरेष्ट चीनको तिब्बतमा पर्छ

काठमाडौं, २८ वैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो आफ्नो भन्दै चीनले प्रचार गरेको छ । उसले सगरमाथाको तस्बिरहरु राखेर सगरमाथा चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको भन्दै प्रचारप्रसार गरेको हो

भारतले सुगौली सन्धीलाई आधार मान्न तयार नभए नेपालले टिस्टा र काँगडासम्म दाबी गर्नुपर्छ- डा. लोहनी

काठमाडौँ, २८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द लोहनीले नेपाल भारत सीमा विवादका विषयमा नेपालसँग भन्दा भारतसँग कम प्रमाण भएकाले उ धरै कुरामा अनविज्ञ रहेको बताएका

पूर्व जर्नेल बस्न्यात, पूर्व एआइजी श्रेष्ठ र पत्रकार योगी रिहा

काठमाडौं, २७ वैशाख । पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र पूर्व एआइजी ठाकुरमोहन श्रेष्ठ र पत्रकार अनिल योगी रिहा भएका छन् । आज शंकपार्कमा भारतले लिपुलेकबाट व्यापार मार्ग खोलेको विरोधमा बोल्दै

प्रधानमन्त्री कति दिन भाग्नुहुन्छ- अष्टलक्ष्मी शाक्य

काठमाडौं, २७ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य पार्टी पद्धति र प्रणाली अनुसार चल्नुपर्ने पक्षकी छिन् । लामो राजनीतिक अनुभव भएकी शाक्य प्रधानमन्त्री केपी शर्मा ओलीको

भारतीय दुतावास अगाडि प्रदर्शनका क्रममा पक्राउ परेका विद्यार्थी नेता रिहा

काठमाडौं, २७ वैशाख । भारतीय दुतावास अगाडि प्रदर्शनका क्रममा पक्राउ परेका विद्यार्थी नेताहरु पक्राउ परेका छन् । उनीहरु आज साँझ महेन्द्र पुलिस क्लबबाट रिहा भएका हुन् । भारतले लिपुलेक हुँदै