Logo

Tag: समाजवादी पार्टी

Breaking News: राजपा र समाजवादीबीच केहीबेरमै एकता हुँदै, सबै तयारी पूरा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० बैशाख । उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी र राजपा नेपालबीच आजै एकता हुने भएको छ । राजपाका अध्यक्ष मण्डलका सदस्य

विस्तृत पढ्नुहोस
समाजवादी पार्टी फुटको संघारमा, रातभर जोगिए राजपासँग एकता

काठमाडौं, १० वैशाख । रात रहे अग्राघ पलाउँछ ! समाजवादी पार्टीमा अहिले त्यस्तै भएको छ । पार्टीको एउटा समूह नयाँ दल दर्ता गर्ने प्रक्रियामा छ । रिपोर्टर्स नेपालले समाजवादी पार्टीकी

राजपा र समाजवादी पार्टी भोलि एक हुँदै, एकतालाई अन्तिम रुप दिन छलफल जारी

काठमाडौं, १० बैशाख । समाजवादी पार्टी र राजपा नेपालबीच एकता हुने भएको छ । त्यसको लागि दुवै पार्टीका शीर्ष नेताहरु अहिले छलफलमा जुटेका छन् । विशेष सूत्रले दिएको जानकारीअनुसार दुवै

रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी फुट्दै, ८ सांसदको हस्ताक्षर तयार

काठमाडौं, १० वैशाख । समाजवादी पार्टी फुट्न लागेको छ । रेणु यादव नेतत्वमा ८ सांसदले पार्टी फुटाउन लागेका हुन् । विश्वस्त स्रोतका अनुसार पार्टी फुटाएर नयाँ दल दर्ता गर्न ८

राजपा र समाजवादीका नेता आफ्नै सांसदसँग सशंकित

काठमाडौं, बैशाख १० । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीका शीर्ष नेताहरु आफ्नै पार्टीका सांसदहरुसँग सशंकित भएका छन् ।यद्यपि दुवै पार्टीका नेताहरुले तत्काल राजपा र समाजवादी फुट्ने कुनै सम्भावना

समाजवादी पार्टी फुट्ला ?

काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश ल्याएलगत्तै राजनीतिक तरंग आयो । कोरोना भाइरसको लडाईं र स्वास्थ्य सामाग्री खरिद प्रकरणमा सरकार विवादमा मुछिंदा एकाएक ध्यान

अध्यादेश नेकपाकै लागि घातक- उपेन्द्र यादव

काठमाडौं, ८ वैशाख । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले राजनीतिक दलसम्बन्धी ल्याएको अध्यादेश नेपाल कम्युनिस्ट पार्टीकै लागि घातक भएको बताएका छन् । उनले अध्यादेश लोकतन्त्र र राजनीतिक स्थिरतालाई समाप्त

पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय नसार्न माग

विराटनगर, २ चैत : पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरमा नै राख्नुपर्ने माग गरिएको छ । नेपाली काँग्रेस र समाजवादी पार्टीद्वारा संयुक्त रुपमा शनिबार यहाँ आयोजित कार्यक्रमका सहभागीले सो मार्दै विश्वविद्यालयको

राजपाको समाजवादी पार्टीसँग एकता हुन्छ- महेन्द्र राय यादव

काठमाडौं, २९ फागुन । राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले वैकल्पिक शक्ति अझ सशक्त बन्ने बताएका छन् । उनले राजपा र समाजवादी पार्टीबीच एकता भएरै छाड्ने समेत बताए ।

अर्थमन्त्री खतिवडाको पुत्ला जलाउँदा बाबुराम भट्टराई दंग, दिए बधाई

काठमाडौं, १९ फागुन । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई आफ्नो पार्टीको भातृ संठन समाजवादी विद्यार्थी युनियनले अर्थमन्त्रीको पुत्ला जलाएकोमा खुशी हुँदै विद्यार्थीहरुलाई बधाई दिएका छन् । उनले

समाजवादीको आन्तरिक किचलोले राजपासँगको एकतामा बाधा

काठमाडौं, १६ फागुन । संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच पुनः एकता वार्ता सुरु भएको संकेतसँगै समाजवादी पार्टी भित्रै भने शीर्ष नेताद्वयबीच शक्तिसंघर्ष सुरु भएको छ ।

प्रधानमन्त्री ओलीको सम्पत्ति छानबिन गर्न बाबुरामको माग, उठाए गम्भिर प्रश्न

काठमाडौं, १४ फागुन । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति कसरी यति छिट्टै वृद्धि भयो ? भन्दै छानबिनको माग

Screenshot