Logo

Tag: केपी शर्मा ओली

बधु शिक्षाजस्ता काव्य रचना गर्नु भानुभक्तका लागि सोभनीय थिएनः ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भानुभक्तका रचनामा परिवर्तनका अग्रगामी चेतना नपाइने टिप्पणी गरेका छन् । आज (शुक्रबार) भानु जयन्तीको अवसरमा

विस्तृत पढ्नुहोस
भानुभक्तलाई सम्झिँदै ओलीले भने, ‘अहिले राज्यमा भक्तिरस भंग भयो, नैतिक रस पनि छैन’

काठमाडौं, २९ असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राज्यमा अराजकता बढेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) भानु जयन्तीको अवसरमा पार्टी निकट अनेमसंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै

तोसिमाको बचाउमा ओलीः ‘अभिव्यक्ति तोडमोड गरियो’

काठमाडौं, २९ असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य तोसिमा कार्कीको अभिव्यक्तिलाई तोड्मोड गरेर बाहिर ल्याइएको भन्दै आपत्ति जनाएका छन् ।

उपेन्द्र यादवलाई धमलाको प्रश्न— केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव ल्याए के गर्नुहुन्छ ?

काठमाडौं, २९ असार । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले बिहान उठेर बेलुका नसुतेसम्म सरकारलाई सरापेर केही उपलब्धि नहुने बताएका छन् । ‘जनताले चाहे अनुसार काम

उमेरहद हटाएको बारे ओलीको आक्रोश: एमालेले ७० राख्यो कि हटायो तिनीहरूलाई के चासो ?

काठमाडौं,२६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले ७० वर्षे उमेरहद हटाएको बारेमा विरोधीहरुले अनावश्यक बखेडा झिकेको बताएका छन् । मंगलबार एमाले बागमती प्रदेश संगठन कमिटीको सातौं बैठकलाई

केपी ओलीको दाबी : कुनै अनियमितता र भ्रष्टाचारमा एमालेको संलग्नता छैन

काठमाडौं, २६ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अनियमितता र भ्रष्टाचारमा आफ्नो दलको संलग्नता नभएको दाबी गरेका छन् । उनले

तीन शीर्ष नेताको बैठकः यस कारण सहमतिबाट ‘युटर्न’ भए ओली

काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार प्रितम सिंहको जीवनीमा आधारित भएर लेखिएको पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर एमाले सांसदहरुले संघीय संसद्का दुवै सदन अवरोध गरिरहेको

‘खोचे’ थाप्दै ओली

काठमाडौं, असार २५ । प्रमुख तीन राजनीतिक दल आइतबार बिहान केही दिनदेखि अवरुद्ध संसद् बैठक सञ्चालन गर्न सहमत भए। प्रधानमन्त्री कार्यालय सिंहदबारमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली

एमालेले प्रधानमन्त्रीको जवाफ सुन्ने, चित्त नबुझे संसद् अवरोध कायमै राख्ने

काठमाडौं, २४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर संसद् अवरोध गरेको नेकपा (एमाले) ले आज प्रधानमन्त्रीको जवाफ सुन्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको जीवनीमा

‘भरे देख्नुहुन्छ’ भन्दै सिंहदरबारबाट बाहिरिए ओली

काठमाडौं, २४ असार । संसद्को गतिरोध अन्त्यका लागि तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । आज (आईतबार) प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष

प्रधानमन्त्री प्रचण्डले ‘रअ’ का प्रमुखसँग गोप्य भेटवार्ता गरेको ओलीको आरोप

काठमाडौं, २२ असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा जाँदा ‘रअ’ का प्रमुखसँग गोप्य भेटवार्ता गरेको आरोप लगाएका छन् । आज (शुक्रबार) किर्तिपुरमा स्ववियु काउन्सिलको

प्रचण्ड, माधव नेपालहरुलाई ओलीको चूनौति : सत्तापक्ष जहाँ भन्छ हामी त्यहाँ तयार छौ, स्पट तोकेर बोलाए हुन्छ

काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षसँग जहाँ भन्यो त्यहीँ मुकाविला गर्न एमाले तयार रहेको बताएका छन् । एमालेले प्रधानमन्त्री पुष्पकमल

Screenshot