Logo

काठमाडौंमा झरीमा जे देखियो–फोटोफिचर



काठमाडौं, ११ असार । अहिले वर्षात्को समय हो । मुलुकभरि पानी परिरहेको छ । हिजो शनिबार काठमाडौंमा परेको पानीले सडक भरिएको थियो ।

काठमाडौंको पुतलीसडकको सडकमा पानीले सवारी आवतजावतदेखि लिएर सर्वसाधरणहरुलाई हिँडडुल गर्न निकै कठिनाई भएको थियो ।

हेर्नुहोस हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले आफ्नो क्यामेरमा कैद गरेका तस्विहरु :



प्रतिक्रिया दिनुहोस्

Screenshot