Logo

रिपोर्टर्स नेपाल

यू-१९ एसिया कप: पाकिस्तानले दियो अफगानिस्तानलाई ३०४ रनको विशाल लक्ष्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२६ मंसिर । यूएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटअन्तर्गत समूह ए को अन्तिम खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३०४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

विस्तृत पढ्नुहोस
फुटाउ र राज गर भन्ने पहिचानवादीको पुरानो ‘फर्मुला’ फेरि पराजित हुन्छः गोकुल बाँस्कोटा

काठमाडौं,२६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा सांसद गोकुल बाँस्कोटाले पहिचानवादीको आन्दोलनलाई अन्ध जातिवाद र फाँसीवादको भद्दा नमुनाको संज्ञा दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत फुटाउ

भारतविरुद्ध नेपालको लज्जास्पद हार

काठमाडौं,२६ मंसिर । यूएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । नेपालले दिएको ५३ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ८ ओभरमा कुनैपनि विकेट नगुमाई

कांग्रेस सांसद पौडेलको प्रस्ताव: त्रिविको उपकुलपतिका लागि सार्वजनिक विज्ञापन आह्वान गरौं

काठमाडौं,२६ मंसिर । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभाका सांसद प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सार्वजनिक विज्ञापन आह्वान प्रस्ताव गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारण सार्वजनिक

कोशीका मुख्यमन्त्री कार्की सवार गाडीमा पहिचानवादीद्धारा ढुङ्गा प्रहार

काठमाडौं,२६ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा ढुङ्गा प्रहार भएको छ । मंगलबार झापाको दमकमा कार्की सवार गाडीमा पहिचानवादीले ढुंगा प्रहार गरेका हुन् । दमक नगरपालिकाले आयोजना

यूएईको भूमिमा नेपालको बिर्सनलायक प्रदर्शन, भारतले पायो ५३ रनको झिनो लक्ष्य

काठमाडौं,२६ मंसिर । यूएईमा जारी यू-१९ एसिया कपमा नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा भारतविरुद्ध बिर्सनलायक प्रदर्शन गरेको छ । टस हारेर सुरुवातमा ब्याटिङ गरेको नेपालले २२.१ ओभरमा अलआउट हुँदै

एमालेको अभियानलाई बिथोल्न खोज्ने पूर्व मन्त्री गोपाल किरातीसहित १० जना पक्राउ

काठमाडौं,२६ मंसिर । नेकपा एमालले सुरु गरेको समृद्धिको लागि संकल्प यात्रामा अवरोध गर्न खोज्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आजबाट कोशी प्रदेश प्रवेश गरेको एमालेको टोलीलाई पहिचानवादीले रोक्ने

भारतविरुद्ध निरीह नेपाली ब्याट्सम्यान, १ चौका हिर्काउँदै आउट भए गुल्सन

काठमाडौं,२६ मंसिर । यूएईमा जारी एसीसी यू-१९ एसिया कपमा समूह चरणको अन्तिम खेलमा भारतविरुद्ध खेलिरहेको नेपालले खराब सुरूवात गर्दै छैठौं विकेट गुमाएको छ । दुबईस्थित ओभल २ मैदानमा भारतले टस

नेपालविरुद्ध भारतीय बलर पूर्णरुपमा हाबी, १७ रन जोड्दा गुम्यो ५ विकेट

काठमाडौं,२६ मंसिर । यूएईमा जारी एसीसी यू-१९ एसिया कपमा समूह चरणको अन्तिम खेलमा भारतविरुद्ध खेलिरहेको नेपालले खराब सुरूवात गर्दै ५ विकेट गुमाएको छ । दुबईस्थित ओभल २ मैदानमा भारतले टस

यू-१९ एसिया कप: भारतविरुद्ध नेपालको खराब सुरूवात

काठमाडौं,२६ मंसिर । यूएईमा जारी एसीसी यू-१९ एसिया कपमा समूह चरणको अन्तिम खेलमा भारतविरुद्ध खेलिरहेको नेपालले खराब सुरूवात गर्दै दोस्रो विकेट गुमाएको छ । दुबईस्थित ओभल २ मैदानमा भारतले टस

यू-१९ एसिया कप: भारतविरुद्ध नेपालको पहिलो विकेट पतन

काठमाडौं,२६ मंसिर । यूएईमा जारी एसीसी यू-१९ एसिया कपमा समूह चरणको अन्तिम खेलमा भारतविरुछ खेलिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । दुबईस्थित ओभल २ मैदानमा भारतले टस जितेर सुरुवातमा फिल्डिङ

एनसेलविरुद्ध सांसद अमरेशले दायर गरेको रिट न्यायाधीश ढुंगानाको एकल इजलासमा

काठमाडौं,२६ मंसिर । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले एनसेलको शेयर खरिद बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा परेको छ ।